• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

नियमन आयोगको प्राधिकरणलाई विद्युत बक्यौताबारे चार बुंदे निर्देशन

  •  नेपाल विकास
  • २०८१ मंसिर १२, बुधबार १२:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणलाई विद्युत बक्यौताबारे बिद्युत नियमन आयोगले चार बुंदे निर्देशन दिएको छ ।

    नियमन आयोगले मंगलबार एक पत्र मार्फत ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विवादमा मन्त्रिपरिषदको निर्णय कार्यन्वयन गर्न तर उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको हो ।

    टिओडी मिटर गणना लगायतका बिषयमा पछिल्लो पटक गठन भएको प्राविधिक समितिले प्रतिवेदन बुझाएर सरकारले निर्णय नलिएसम्मलाई उद्योगको लाइन नकाट्न नियमन आयोगले प्रकाशन गरेको निर्देशनमा भनिएको छ।

    मन्त्रिपरिषदले गत कात्तिक २५ गते टिओडी मिटर गणनागरि १५ दिन भित्र बक्यौता उठाउन र उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको थियो। तर कात्तिक २८ मा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको निर्णयअनुसार लाइन जोडिएको तर आफुले पहिला पठाएकै बिल अनुसार बक्यौता तिर्न भन्दै उद्योगहरुलाई आफ्नै अडान अनुसारको निर्देशन तथा पत्राचार गरेका थिए। आफुले दिएको म्यादमा बक्यौता नतिरे लाइन काटीदिने चेतावनी दिएका थिए।

    Post Views: 230

    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार १२:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.