संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ । यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ नारा तय गरिएको छ । महासभाको सबैैभन्दा महत्वपूर्ण कार्यक्रम ‘सेटेम्बर’...