संयुक्त राज्य अमेरिकाले क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलसहित क्यास्ट्रो परिवारसँग निकट सम्बन्ध भएका व्यक्तिहरूमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। बिहीबार सार्वजनिक गरिएको यो निर्णयले क्युवा–अमेरिका सम्बन्धमा पुनः तनाव बढाएको छ। नयाँ प्रतिबन्ध सूचीमा राष्ट्रपति डियाज–क्यानेल, उहाँकी...