• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

वर्ल्डलिंकले फिनल्याण्डको फिनफन्डबाट १ अर्ब ४२ करोड रुपैयाँ लगानी भित्र्यायो

नेपाल विकास
२०८१ मंसिर १४, शुक्रबार ०८:१७
Advertisement

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फिनल्याण्डको प्रतिष्ठित लगानी संस्था फिनफन्डबाट १ अर्ब ४२ करोड रुपैयाँ (१ करोड युरो) को लगानी भित्र्याएको छ। यो सम्झौता काठमाडौँस्थित मेरियट होटलमा सम्पन्न भएको हो। यस लगानीले वर्ल्डलिंकलाई आफ्नो पूर्वाधार विस्तार, सेवामा नवीनता, र गुणस्तरीयता सुधार गर्न ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।

वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालका अनुसार यो लगानी कम्पनीका लागि कोसेढुङ्गा सावित हुनेछ। वर्ल्डलिंकले हाल ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हाल वर्ल्डलिंकमा ५ हजार ५०० भन्दा बढी कर्मचारी छन्।

फिनफन्डको यो लगानीले वर्ल्डलिंकलाई नेपालमा इन्टरनेटको पहुँच विस्तार, उच्चगति सेवा प्रदान गर्ने र ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा पुर्‍याउन मद्दत गर्नेछ। अग्रवालले भने, “यो लगानीले नेपालमा डिजिटल क्रान्तिमा नयाँ ऊर्जा थप्नेछ।”

नेपालमा इलोन मस्कको स्टारलिङ्क सेवा विस्तारको तयारी गरिरहेको बेला, वर्ल्डलिंकको यो लगानीलाई प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। यो सम्झौताले विदेशी लगानीकर्तालाई पनि नेपाली इन्टरनेट र प्रविधि क्षेत्रमा आकर्षित गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।

Post Views: 314

प्रकाशित: २०८१ मंसिर १४, शुक्रबार ०८:१७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

  • ५. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.