• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

कार्ल्सबर्ग ग्रुपले किन्यो साउथ एसिया पिटिईमा रहेको ३३.३३ प्रतिशत सेयर

  •  नेपाल विकास
  • २०८१ मंसिर १८, मंगलवार १९:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पिटिइ लिमिटेडमा बाँकी रहेको ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ। साउथ एसिया पिटिइको कार्ल्सबर्ग इन्डिया प्रालिमा १०० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

    नेपालमा पनि साउथ एसिया पिटिइले गोर्खा ब्रुअरी प्रालिमा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ।

    २०८१ साल साउन १८ गते जारी गरिएको प्रेस वक्तब्यमा उल्लेख भए अनुसार कार्ल्सबर्ग ग्रुपले अब भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ भने साउथ एसिया पिटिइमार्फत गोर्खा ब्रुअरीमा ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम गरेको छ ।

    Post Views: 234

    प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलवार १९:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.