• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

अरुण तेस्रोको सुरुङ्ग ब्रेक थ्रु

  •  नेपाल विकास
  • २०८१ जेष्ठ १७, बिहीबार १७:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संखुवासभामा निर्माणाधी ९ सय मेगावाट क्षेमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ छिचोलिएको छ । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट नम्वर २ को प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रेक थ्रु गुर्नभएको हो । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार  ‘ब्रेक थ्रु’ गरिएको हो । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट २ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रु गर्नुभएको हो । ११ दशमलव ८३ किलोमिटर लम्बाई रहेको अरुण तेस्रोको मुख्य सुरुङमा विस्फोट गरी छिचोलिएको परियोजना कार्यलयले जनाएको छ ।
    अरुण तेस्रो जलविद्युत परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । परियोजनाको मकालु गाउापालिका ५ स्थित फ्याक्सिन्दा दोभानमा बााध निर्माण भइरहेको छ । सो बााधबाट ११ दशमलव ८३ किलोमिटर लामो सुरुङ मार्गबाट पानी ल्याई चिचिला गाउँपालिकाको–३ स्थित पुखुवाको  गृहबाट विद्युत उत्पादन गरिनेछ । एक खर्ब चार अर्ब लागत अनुमान गरिएको अरुण तेस्रोबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाा आर्थिक लाभ मिल्नेछ ।
    आयोजनाबाट प्रभावित स्थानीयले एक अर्ब ६० करोड रुपियााको सेयर पाउनुका साथै प्रति महिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत विकास सम्झौतामा उल्लेख छ ।

    Post Views: 505

    प्रकाशित मिति: २०८१ जेष्ठ १७, बिहीबार १७:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
    प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै
    ताजा अपडेट
    • १. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • २. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. सुनचाँदीको मूल्य वृद्धि

    • ५. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    चर्चित
    • १. सुनचाँदीको मूल्य बढ्यो

    • २. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ३. आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

    • ४. चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय

    • ५. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.