• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

होटल बाराही साढे २ अर्ब रुपैयाँ खर्चिएर पाँचतारेमा स्तरोन्नति हुँदै

  •  नेपाल विकास
  • २०८१ मंसिर १७, सोमबार १०:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । होटल बाराही काठमाडौंको स्तरोन्नती गरेर पाँचतारे स्तरको हुने भएको छ । काठमाडौंको केशरमहलमा हाल ६७ कोठामा सञ्चालन भइरहेको यो होटल पाँचतारे स्तरमा वर्गीकरण गर्ने उद्देश्यले क्षमता विस्तार गर्न लागिएको हो ।

    होटलको स्तरोन्नतीका लागि कुल साढे २ अर्ब रुपैयाँ खर्च हुने होटलले जानकारी दिएको छ । बाराही होटलले निजी बैंक तथा वित्तीय संस्थाबाट १४ वर्षसम्मको ऋण लिएर होटलमा लगानी गर्ने भएको छ ।

    होटल स्तरोन्नती गरी सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेन तयार पारिएको छ । होटलले सार्वजनिक गरेको उक्त प्रतिवदेन अनुसार यो होटल हालसम्म दर्ता नभएकोले वातावारणीय प्रभाव मूल्यांकन गरेर दर्ता गर्ने तयारीमा समेत छ । वातावरण संरक्षण ऐन २०७६ तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार १०० शय्याभन्दा बढी क्षमताको होटलको निर्माण तथा सञ्चालनको लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेन तयार पारेको हो ।

    Post Views: 246

    प्रकाशित मिति: २०८१ मंसिर १७, सोमबार १०:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.