• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

भ्रष्टचारको मुद्दामा इजरायली प्रमसँग आजवाट बयान लिइदैँ

  •  नेपाल विकास
  • २०८१ मंसिर २५, मंगलवार ०९:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तेल अहिव । इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक आफ्नो मुद्दामा बयान दिने भएका छन्।

    उनी बिरूद्द सन २०१९ मा दायर गरिएका भ्रष्टाचारका तीन अलग अलग मुद्दाहरू, जसमा घुसखोरी, जालसाजी र विश्वासको उल्लंघनको आरोपहरू समावेश रहेका छन्। त्यसमा उनले मंगलबार अदालतमा बयान दिन लागेका हुन् ।

    तर, उनले यी सबै आरोपलाइ अस्विकार गर्दै आफुले कुनै पनि गलत काम नगरेको जनाउँदै आएका छन । उनलाई पदबाट हटाउन प्रतिद्वन्द्वी र मिडियाले अनावश्यक रूपमा उचालेको जिकिर गर्दै आएका छन ।

    तर, विश्लेषकहरू र पर्यवेक्षकहरूले परीक्षण र सम्भावित आरोपबाट बच्नको लागि नेतन्याहुले गाजा पट्टीमा इजरायलको आक्रमणलाई विस्तार र विस्तार गर्दै आएका छन्।

    यसअघि मे २०२० मा सुरु भएको ट्रायल धेरै पटक ढिलो भइरहेको छ, जो अब अब डिसेम्बर १० बाट सुरू हुनेछ । तर, नेतान्याहुको कानूनी टोलीले अदालती प्रकिया केही समय पछाडी सार्न अनुरोध भने गरिरहेका छन् । उनले अदालती बयान केही पछाडी सार्न अनुरोध गर्ने प्रयास गरिरहेका छन् ।

    इजरायलको उच्च अदालतले गत नोभेम्बर १३ मा उनको बयान र सुनुवाइमा १० हप्ताको ढिलाइको लागि गरेको अनुरोध अस्वीकार गर्‍यो, यो भन्दै कि उनीसँग तयारी गर्न पाँच महिना छ।उनको टोलीले इजरायलको युद्ध व्यवस्थापन गर्ने समयको दबाबका कारण प्रधानमन्त्रीले तयारी गर्न नसकेको दाबी गर्दै आएका छन् ।

    Post Views: 540

    प्रकाशित मिति: २०८१ मंसिर २५, मंगलवार ०९:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    रोबोटले तोड्यो मानव कीर्तिमान
    ताजा अपडेट
    • १. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • २. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ३. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.