• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

“खुला सीमाबाट भइरहेको चोरी निकासीले करोडौंको राजस्व गुम्दै — उद्योगमन्त्री भण्डारी”

  •  नेपाल विकास
  • २०८२ श्रावण १४, मंगलवार १३:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण नेपालले ठूलो मात्रामा राजस्व गुमाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

    मंगलबार राजधानीमा आयोजित ‘३१ औँ कार्गो डे’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भारतसँगको खुला सीमा सुरक्षा चुनौतीमा परिणत भएको उल्लेख गरे।

    उनले भने, “खुला सीमाका कारण चोरी निकासी भइरहेको छ, जसका कारण करोडौं राजस्व गुमिरहेको छ। यसले देशको अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ। सरकार यस विषयमा गम्भीर छ र चोरी निकासी रोक्ने उपायतर्फ प्रतिबद्ध छ।”

    मन्त्री भण्डारीका अनुसार सरकार अब भन्सार बिन्दुहरूलाई सशक्त बनाएर समानहरूको आयात–निर्यातलाई वैधानिक बाटोबाट मात्र सञ्चालन गर्नतर्फ सक्रिय हुँदैछ।

    उनले निकासी–पैठारी सम्बन्धी पुराना कानुनहरू सुधार गर्न आवश्यक ठहर गर्दै संसदमा सम्बन्धित कानुन संशोधनको प्रस्ताव समेत दर्ता भइसकेको जानकारी दिए।

    भण्डारीले व्यापार प्रवाहलाई सहज बनाउन भन्सार प्रणाली सुधार, ढुवानी पूर्वाधार विकास, र अन्तरदेशीय व्यापार सहजीकरणमा सरकारले प्राथमिकता दिएको पनि बताए।

    Post Views: 177

    प्रकाशित मिति: २०८२ श्रावण १४, मंगलवार १३:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
    ताजा अपडेट
    • १. रोबोटले तोड्यो मानव कीर्तिमान

    • २. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ३. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • ४. कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    • ५. अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ३. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.