• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

  •  Nepalics
  • २०८३ बैशाख ८, मंगलवार १९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हुवावेले नेपालमा आफ्नो नयाँ स्मार्ट वेयरेबल उपकरण HUAWEI Band 11 Series आधिकारिक रूपमा सार्वजनिक गरेको छ। स्वास्थ्य, फिटनेस तथा दैनिक जीवनशैलीलाई केन्द्रमा राखेर विकसित गरिएको यो सिरिजको सुरुवात एक विशेष अनुभवात्मक कार्यक्रम “Run with the Beat” – Powered by HUAWEI मार्फत गरिएको हो।

    नयाँ वर्ष २०८३ को अवसर पारेर २०२६ अप्रिल १५ मा आयोजित उक्त कार्यक्रम Meltdown सँगको सहकार्यमा सम्पन्न भएको थियो। नेपालमै पहिलो पटक आयोजित यस प्रकारको कार्यक्रमले फिटनेस, संगीत र प्रविधिलाई एकै ठाउँमा समेट्दै सहभागीहरूलाई ऊर्जावान र फरक अनुभव प्रदान गरेको थियो।

    HUAWEI Band 11 Series: स्मार्ट स्वास्थ्य तथा फिटनेस सहायक

    HUAWEI Band 11 Series प्रयोगकर्ताको दैनिक स्वास्थ्य, फिटनेस तथा जीवनशैली व्यवस्थापनलाई अझ सहज बनाउन डिजाइन गरिएको छ। यसका प्रमुख विशेषताहरू यसप्रकार छन्:

    • मुटुको धड्कन (HR), SpO₂, HRV तथा श्वासप्रश्वास विश्लेषणसहित उन्नत निद्रा ट्र्याकिङ
    • २४/७ मुटुको धड्कन र रगतमा अक्सिजनको स्तर निगरानी
    • १०० भन्दा बढी व्यायाम मोडहरू सहित स्मार्ट ट्र्याकिङ
    • तनाव तथा भावनात्मक स्वास्थ्य निगरानी र गाइडेड ब्रीदिङ सुविधा
    • अधिकतम १४ दिनसम्म चल्ने ब्याट्री क्षमता
    • हलुका र आकर्षक डिजाइन, दिनभर लगाउन सहज

    यस उपकरण Huawei Health App सँग एकीकृत भएकाले प्रयोगकर्ताले व्यक्तिगत डेटा र विश्लेषणमार्फत आफ्नो फिटनेस, रिकभरी तथा समग्र स्वास्थ्य सुधार गर्न सहयोग प्राप्त गर्न सक्छन्।

    मूल्य र उपलब्धता

    नेपालमा HUAWEI Band 11 Series निम्न मूल्यमा उपलब्ध हुनेछ:

    • Band 11 (Polymer): रु. ९,९९०
    • Band 11 (Light Aluminum Alloy): रु. ११,९९०
    • Band 11 Pro: रु. १४,९९०
    Post Views: 6

    प्रकाशित मिति: २०८३ बैशाख ८, मंगलवार १९:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    रोबोटले तोड्यो मानव कीर्तिमान
    ताजा अपडेट
    • १. हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

    • २. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • ३. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ४. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.