• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

यी हुन् प्रधानमन्त्रीसँग चीन जाने सरकारी टोलीका ४६ सदस्य (सूचीसहित)

नेपाल विकास
२०८१ मंसिर १७, सोमबार ०७:५९
Advertisement

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओली सोमबार चार दिने चीन भ्रमणमा जाँदैछन् ।

उनी चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणमा ओली ४६ सदस्यीय सरकारी टोलीसहित उत्तरी छिमेकी यात्रामा निस्किँदैछन् ।

भ्रमण टोलीमा मन्त्रीहरू, उच्च पदस्थ सरकारी कर्मचारी र निजी क्षेत्रबाट उद्योगी व्यवसायी पनि सहभागी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ४६ सदस्यीय टोलीको खर्च सरकारले नै व्यहोर्ने छ । सोमबार बिहान ११ बजे चीन प्रस्थान गर्ने लागेका ओलीको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यसअगाडि नै चीन पुगेर फर्किसकेकी छन् ।

को को छन् भ्रमण टोलीमा ?

१. प्रधानमन्त्री केपी शर्मा ओली
२. राधिका शाक्य, पत्नी, प्रधानमन्त्री
३. परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा
४. विष्णुप्रसाद रिमाल, मुख्य सल्लाहकार
५. डा युवराज खतिवडा, आर्थिक र विकास सल्लाहकार
६. एकनारायण अर्याल, मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
७. विष्णुप्रसाद गौतम, प्रोटोकल प्रमुख,
८. लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का
९. अर्जुन नरसिंह केसी, संघीय संसद् सदस्य
१०. श्यामकुमार घिमिरे, संघीय संसद् सदस्य
११. लीलानाथ श्रेष्ठ, संघीय संसद् सदस्य
१२. बिजुला रायमाझी, संघीय संसद् सदस्य
१३. रेखा शर्मा, संघीय संसद् सदस्य
१४. वीरेन्द्रप्रसाद महतो, संघीय संसद् सदस्य
१५. दीपक कार्की, संघीय संसद् सदस्य
१६. सर्वेन्द्रनाथ शुक्ल, संघीय संसद् सदस्य
१७. रञ्जिता श्रेष्ठ, संघीय संसद् सदस्य
१८. डा रामप्रसाद घिमिरे, सचिव, अर्थ मन्त्रालय
१९. अमृतबहादुर राई, कार्यवाहक सचिव, परराष्ट्र मन्त्रालय
२०. सुशील ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड
२१. प्रा.डा. दिव्या सिंह शाह, निजी चिकित्सक माननीय प्रधानमन्त्री
२२. सह-प्राध्यापक पदमसुन्दर जोशी, उपाध्यक्ष, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
२३. राजेश बज्राचार्य, प्रमुख निजी सचिव
२४. कृष्णप्रसाद ढकाल, सहसचिव, उत्तर पूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
२५. मणिरत्न शर्मा, उपसचिव, उत्तर पूर्व एशिया डिभिजन
२६. उदय पोखरेल, सेवाका निजी उपसचिव, प्रधानमन्त्री
२७. कमल रावल, माननीय के निजी उपसचिव, परराष्ट्र मन्त्री, परराष्ट्र मन्त्रालय
२८ ऋचा भट्टराई, प्रोटोकल अफिसर, परराष्ट्र मन्त्रालय
२९. जानकी ओझा, शाखा अधिकृत, उत्तरपूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
३०. सुजन लामिछाने, शाखा अधिकृत, उत्तरपूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
३१. विनोद खनाल, प्रोटोकल सहायक, परराष्ट्र मन्त्रालय
३२. जय शाक्य, को-निजी सहायक, भ्यालेट प्रधानमन्त्री
३३. अनिता सिंह, व्यक्तिगत सहायक भ्यालेट परराष्ट्र मन्त्री
३४. इन्स्पेक्टर माधव केसी, सुरक्षा अधिकारी माननीय प्रधानमन्त्री
३५. प्रकाश सिलवाल, वरिष्ठ संवाददाता, राष्ट्रिय समाचार समिति
३६. प्रद्युम्न ढुंगेल, वरिष्ठ सहायक क्यामेरा पर्सन, नेपाल टेलिभिजन
३७. आशिष पौडेल, व्यक्तिगत फोटोग्राफर, प्रधानमन्त्री
३८. चन्द्रप्रसाद ढकाल, अध्यक्ष उद्योग वाणिज्य मंहासंघ
३९. राजेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ
४०. कमलेश कुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
४१. गणेश कार्की, अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल
४२. करण चौधरी, अध्यक्ष, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन
४३. शंकरप्रसाद पाण्डेय, अध्यक्ष, निर्यात व्यवसायी महासंघ नेपाल
४४. उमेशप्रसाद सिंह, अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ

बेइजिङबाट फर्किने क्रममा चार्टर्ड हिमालयन एयरलाइन्सको उडानको यात्रु सूचीमा अधिकारीहरू थपिने परराष्ट्र मन्त्रालयलयले जाएको छ ।

१. प्रविण भट्टराई, प्रोटोकल अधिकारी, परराष्ट्र मन्त्रालय
२. मेजर दिनेश न्यौपाने, भीभीआईपी, सुरक्षा निर्देशनालय, नेपाली सेना

 

Post Views: 251

प्रकाशित: २०८१ मंसिर १७, सोमबार ०७:५९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.