• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

आईटी उद्यमी बिज्ञान श्रेष्ठ “विशिष्ट वाणिज्य सम्मान” बाट सम्मानित

Nepalics
२०८२ फाल्गुन १५, शुक्रबार १४:४७
Advertisement

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा उल्लेखीय योगदान गर्दै आएका उद्यमी विज्ञान श्रेष्ठ “विशिष्ट वाणिज्य पुरस्कार”बाट सम्मानित हुनुभएको छ ।  चौथो बिराट म्यूजिक एण्ड फिल्म अवाड्र्स कार्यक्रममा आईटी उद्यमी श्रेष्ठलाई “विशिष्ट वाणिज्य सम्मान ” प्रदान गरिएको हो ।
नेपालको डिजिटल अर्थतन्त्र विकास र आईटी निर्यात प्रवद्र्धनमा गरेको उल्लेखनीय योगदानको  कदर स्वरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले श्रेष्ठलाई सम्मान गर्नुभयो ।
चलचित्र, सङ्गीत, व्यवसाय तथा प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी कार्यक्रममा नेपालको डिजिटल अर्थतन्त्रका लागि श्रेष्ठको प्रेरणादायी भूमिकाको प्रशंसा गरिएको थियो । आईटी उद्यमी श्रेष्ठले नेपालबाट सफ्टवेयर निर्यात तथा प्रविधि सेवा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । उहाँले डिजिटल इन्नोवेसन मार्फत विदेशी आम्दानी वृद्धि गर्न तथा नेपाली आइर्टी उद्यमको क्षेत्रलाई व्यवसायिक बनाउन योगदान पु¥याउनुभएको छ ।
विशिष्ट वाणिज्य सम्मानले प्राविधिक क्षेत्रका नवप्रवर्तन तथा डिजिटल नेतृत्वको महत्वलाई जनाउँदै प्रविधि र उद्योगबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत गरेको श्रेष्ठले बताउनुभयो ।
सम्मान ग्रहणपटि श्रेष्ठले डिजिटल नेपाललाई सक्षम बनाउने आफ्नो लक्ष्यमा थप हौसला मिलेको बताउनुभयो । सफ्टेड गु्रपका अध्यक्ष समेत रहेको श्रेष्ठले आईटी पेशागत सीप र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ।

Post Views: 46

प्रकाशित: २०८२ फाल्गुन १५, शुक्रबार १४:४७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?
पर्यटन, उद्यमशीलता र आर्थिक रूपान्तरण मुख्य एजेण्डासहित रास्वपाको चुनानी मैदानमा पाण्डे
पुष्पसदनले जित्यो ‘प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ उपाधी
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.