• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

अफगानस्तानले सन २०३० सम्म्मा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउने राष्ट्रसंघको प्रक्षेपण

Nepalics
२०८३ बैशाख १५, मंगलवार १५:२४
Advertisement

अफगानिस्तानमा पछिल्लो समय सार्वजनिक सेवामा महिला कर्मचारीको अभाव गम्भीर बन्दै गएको छ । बालिकाहरुका लागि शिक्षा र महिलाहरूका लागि रोजगारीमा लगाइएका प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुम्ने खतरा रहेको संयुक्त राष्ट्रसङ्गीय निकाय युनिसेफले चेतावनी दिएको छ ।
अफगानिस्तानको वर्तमान अवस्थालाई “दोहोरो सङ्कट” को रूपमा व्याख्या गर्दै युनिसफेफले बालिकाहरुलाई उच्च शिक्षाबाट वञ्चित गरिनु र केटीहरूको शैक्षिक पहुाचमा अवरोध हुनु गम्भीर चिन्ताको विषय बनेको जनाएको छ । प्रतिवेदनअनुसार चालु दशकको अन्त्यसम्म अफगानस्तानले करिब २० हजार महिला शिक्षक र पााच हजार चार सय स्वास्थ्यकर्मी गुमाउन सक्ने अनुमान गरिएको छ ।
सन् २०२१ सेप्टेम्बरदेखि अफगान सरकारले केटीहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएपछि १० लाखभन्दा बढी बालिका आˆनो सिकाइ अधिकारबाट वञ्चित भएका छन् । यदि यो प्रतिबन्ध सन् २०३० सम्म कायम रहृयो भने २० लाखभन्दा बढी बालिका प्राथमिक तहको विद्यालय पहुाचभन्दा समेत बाहिर रहने जोखिम रहेको युनिसेफले जनाएको छ ।
हाल अफगानिस्तानमा केटीहरूलाई कक्षा ६ भन्दा माथिको शिक्षामा रोक लगाइएको छ भने महिलाहरूलाई अर्को सूचना नआएसम्म विश्वविद्यालयमा उपस्थित हुन निषेध गरिएको छ ।
प्रतिवेदनले अफगान सरकारलाई केटीहरूको माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्ध तत्काल हटाउन आग्रह गरेको छ । साथै अन्तर्राष्ट्रिय समुदायलाई अफगान बालिकाहरूको शिक्षाको मौलिक अधिकारको संरक्षणमा सहयोग गर्न आहृवान गरिएको छ ।

Post Views: 163

प्रकाशित: २०८३ बैशाख १५, मंगलवार १५:२४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन
ताजा अपडेट
  • १. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ३. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

  • ४. बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

  • ५. युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.