• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

Nepalics
२०८३ असार ८, सोमबार ११:१४
Advertisement

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय साक्षरता दर ७६.२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा उच्च रहेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिए पनि बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) रु ६६ खर्ब ९ अर्ब पुग्ने अनुमान गरिएको छ। यसमध्ये बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत अर्थात् करिब रु २४ खर्ब २३ अर्ब रहने अपेक्षा गरिएको छ।

त्यसैगरी, राष्ट्रिय प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहने अनुमान गरिँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशमध्ये उच्च, दुई हजार ६४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार मुलुकमा निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत रहेको छ। तर बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत तथा बहुआयामिक गरिबी ७ प्रतिशत मात्र रहेको उल्लेख गरिएको छ, जसले प्रदेशको तुलनात्मक रूपमा राम्रो सामाजिक–आर्थिक अवस्थालाई प्रतिबिम्बित गर्छ।

Post Views: 17

प्रकाशित: २०८३ असार ८, सोमबार ११:१४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण
एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • १. पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण

  • २. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ३. पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

  • ४.

  • ५. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ५. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.