• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

स्टार्टअप शुरु गर्ने विद्यार्थीलाई पीसीपीएस कलेजले विऊ पूँजि उपलव्ध गराउने

Nepalics
२०८३ असार २३, मंगलवार १३:५३
Advertisement

ललितपुर । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले स्टार्टअप गर्न चाहने आफना विद्यार्थीलाई विऊ पुँजि उपलव्ध गराउने भएको छ । कलेजको दिक्षान्त समारोहका अवसरमा एलबीईएफ ग्रुपका अध्यक्ष पंकज कुमार जालानले युवा उद्यमशिलता विकास गर्नका लागि उत्कृष्ट परियोजनाका आधारमा विऊ पुँजि उपलव्ध गराईने जानकारी दिनुभयो ।
कम्युटर साईन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२५ र सफ्टवेयर इन्जिनियरिङ विएससी २०२६ तर्फबाट दीक्षित विद्यार्थीरुहरुलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष जालानले कलेजमा युवा उद्यमशिलता विकास कार्यक्रम शुरु गरिएकाले उत्कृष्ट परियोजनाका आधारमा विद्यार्थीलाई विऊ पुँजि उपलव्ध गराउन लागिएको बताउनुभयो ।
नेपाली विश्वविद्यालयमा सर्टिफिकेट लिएपछि विदेश जानुपर्छ भन्ने मान्यता तोड्न रोजगारी सिर्जना गर्न आफुरुले स्टार्टअप पुँजिको अवधारणा अघि सारेको बताउनुभयो ।
अध्यक्ष जालानका अनुसाधर कजेलबाट दीक्षित विद्यार्थीले आफ्नो व्यवसायिक परियोजना अनुसार कलेजबाट विऊ पुँजि प्राप्त गर्नुका सार्थै अन्य प्राविधिक सहायता समेत पाउनेछन ।
पीसीपीएस कलेज बेलायतको प्रसिद्ध बेडफर्डशाईर विश्वविद्यालयसंग आवद्ध छ ।
काठमाडौंमा मंगलबार आयोजित समारोहमा कम्युटर साईन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२५ तर्फ ३२ जना र सफ्टवेयर इन्जिनियरिङ विएससी २०२६ बाट २५ गरी कुल ५७ जना विद्यार्थी दीक्षित भएका छन । सन २०१७ मा स्थापीत पीसीपीएसले आफुलाई मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाका रुपमा खडा गर्न सफल भएको छ ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने सपनालाई पीसीपीएसले साकार पारेको अध्यक्ष जालानको भनाई छ ।
कार्यक्रममा एलबीईएफ ग्रुपका कार्यकारी निर्देशक प्रकाश कजेरीवालले स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा उपलव्ध गराउन आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । यस्तै बेलायतको बेडफर्डशाईर विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु चर्चले पीसीपीएससंग सहकार्य गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहकार्य गरेर अघी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

Post Views: 33

प्रकाशित: २०८३ असार २३, मंगलवार १३:५३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
ताजा अपडेट
  • १. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • २. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ४. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • ५. बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. राजमार्गमा बाढी–पहिरोको मार

  • ५. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.