भोटेकोसी बाढीमा बेपत्तामध्ये अहिले सम्म ४६९ जनाको शव फेला परेको छ। प्रहरीको तथ्यांकअनुसार ८ जिल्लामा गरी ४६९ जनाको शव भेटिएको हो।
तीमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासीपूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाका शव फेला परेका हुन्।


