• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

‘न निम्तो, न इच्छा’: ट्रम्पले सी जिनपिङसँगको सम्भावित भेट अस्वीकार गरे

  •  नेपाल विकास
  • २०८२ श्रावण १४, मंगलवार ११:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँगको सम्भावित उच्चस्तरीय वार्ताबारे आएका अड्कलबाजीहरूलाई खारेज गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्टमा ट्रम्पले चीन भ्रमण गर्ने कुनै योजना नरहेको र सी जिनपिङलाई भेट्ने कुनै प्रयास पनि नगरिरहेको स्पष्ट पारेका हुन्।

    हाल ट्रम्प स्कटल्यान्डमा छन्, जहाँ उनी युरोपेली संघ (EU) सँगको व्यापार सम्झौताबारे छलफल गर्न पुगेका छन्। पोस्टमा उनले लेखेका छन्, ‘म चीन जान्छु, तर यो तब मात्रै हुनेछ जब राष्ट्रपति सिले निम्तो पठाउनेछन्, जुन अझै आएको छैन। अन्यथा, मलाई कुनै चासो छैन।’

    ट्रम्प र सी जिनपिङका सहयोगीहरूले दुबै नेताबीच सम्भावित वार्ताबारे छलफल गरिरहेको खबर सार्वजनिक भइसकेको छ। यदि भेटघाट तय भयो भने, ट्रम्पको दोस्रो कार्यकालमा यो दुई नेताबीचको पहिलो प्रत्यक्ष संवाद हुनेछ। यद्यपि हालसम्म भेटको मिति वा स्थानबारे कुनै आधिकारिक निर्णय भइसकेको छैन

    दुवै पक्षबीच औपचारिक वार्ताको वातावरण बन्ने संकेत देखिए तापनि, ट्रम्पको पछिल्लो अभिव्यक्तिले तत्कालीन भेटघाटको सम्भावना कमजोर भएको प्रस्ट संकेत गरेको छ।

    Post Views: 181

    प्रकाशित मिति: २०८२ श्रावण १४, मंगलवार ११:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    ताजा अपडेट
    • १. हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

    • २. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • ३. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ४. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.