• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै युनिक्याम्पस ग्लोबल

  •  Nepalics
  • २०८२ चैत्र ५, बिहीबार १३:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै आएको युनिक्याम्पस ग्लोबलले २५ औँ वार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गरेको छ । सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलले पछिल्लो साढे २ दशकमा विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्नुका साथै विश्वका विभिन्न विश्वविद्यालयहरूमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सहजीकरण गर्दै आएको छ । युनिक्याम्पस ग्लोबल मार्फत धेरै विद्यार्थीले आˆनो शैक्षिक भविष्यलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अवसर समेत पाएका छन् ।
    संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले नेपाली विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्नका लागि युनिक्याम्पस ग्लोबल सदैव प्रतिबद्ध रहेको बताउनुभयो । साढे २ दशकको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरे पनि समर्पित टोली र दीर्घकालीन दृष्टिकोणका कारण अग्रणी शैक्षिक परामर्श संस्था बन्न सफल भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा नवप्रवर्तन र सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
    संस्थाका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले विद्यार्थी केन्द्रित सेवा, विश्वसनीय मार्गदर्शन र गुणस्तरीय परामर्शलाई प्राथमिकतामा राख्दै निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूको लक्ष्य प्राप्तिमा साथ दिनु नै हाम्रो मूल उद्देश्य हो,”।
    शिक्षा परामर्श क्षेत्रका अगुवा हेमन्त भट्टराईले नेपालमा शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउने अभियानमा युनिक्याम्पस जस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
    यूनिक्याम्पस ग्लोबलले परामर्श सेवासँगै शिक्षण संस्थाहरूको स्थापना र विकासमार्फत पनि शिक्षा क्षेत्रमा योगदान विस्तार गरेको छ । यूनिक्याम्पस ग्लोबलले आˆनो सेवा विस्तारसँगै नेपाली विद्यार्थीलाई विश्व स्तरको शिक्षामा पहुँच दिलाउने अभियानलाई अझ सुदृढ बनाउँदै लगेको छ ।

    Post Views: 21

    प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार १३:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    ताजा अपडेट
    • १. हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

    • २. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • ३. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ४. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.