• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

कजारियाले बनेपामा अत्याधुनिक टायल शोरूमको उद्घाटन, नेपाली बजारमा थप सशक्त उपस्थिति

नेपाल विकास
२०८२ श्रावण १६, शुक्रबार १२:४३
Advertisement

बनेपा, काभ्रेपलाञ्चोक । भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया रामेश टाइल्स लिमिटेडले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा काभ्रेको बनेपामा अत्याधुनिक सुविधासम्पन्न शोरूम उद्घाटन गरेको छ। बनेपा मार्भल प्यालेसद्वारा सञ्चालित यो शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्रिमियम टायलहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्य राखेको छ।

शोरूमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य उपस्थित थिए। उनले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरे। कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय बिक्री प्रबन्धक अभ्यास भूषण तिवारीको पनि उपस्थिति रहेको थियो।

उग्रचण्डी पेट्रोल पम्प पछाडि, बनेपाको व्यस्त क्षेत्रमा अवस्थित शोरूमले ३,००० भन्दा बढी डिजाइनमा उपलब्ध टायलहरूको विस्तृत संग्रह प्रस्तुत गरेको छ। यसमा भित्ते, भुइँ, बाथरूम तथा किचनका लागि विशेष डिजाइन टायलहरू समावेश छन्, जुन आधुनिक जीवनशैली र वास्तुकला अनुरूप डिजाइन गरिएका छन्।

कजारिया रामेश टाइल्स लिमिटेडले यसअघि नै नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेर घरेलु उत्पादनमा ऐतिहासिक फड्को मारेको छ। विश्वस्तरीय प्रविधि र उच्च गुणस्तरका मापदण्डमा आधारित यस कम्पनीको उद्देश्य नेपालका ग्राहकहरूलाई आयातमा निर्भर नरहिकन गुणस्तरीय टायल उत्पादन र सेवा उपलब्ध गराउनु हो।

नयाँ शोरूममार्फत कम्पनीले देशभर आफ्नो ब्राण्ड उपस्थिति अझ सशक्त बनाउँदै लैजाने योजना रहेको जनाएको छ। साथै, उपभोक्ताहरूलाई नयाँ डिजाइन, प्रतिस्पर्धी मूल्य र सुलभ सेवा दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

Post Views: 217

प्रकाशित: २०८२ श्रावण १६, शुक्रबार १२:४३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन
ताजा अपडेट
  • १. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ३. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

  • ४. बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

  • ५. युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.