• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन

Nepalics
२०८२ चैत्र ३०, सोमबार १४:२९
Advertisement

प्रधानमन्त्रीसहित १६ जना मन्त्रीहरूसँग करीब ८ सय तोला सुन छ । प्रधानमन्त्री बालेन्द्र साहले सम्पत्ति विवरणमा, १९० तोला सुन देखाउनुभएको छ। आजको भाउ अनुसार, उहाँसँग ५ करोड ६० लाखभन्दा बढीको सुन छ । सुन बढी राख्ने मन्त्रीको दोश्रो सूचीमा गौरी कुमारी यादव हुनुहुन्छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले, १८० तोला सुन छ, भन्नुभएको छ । उहाँले रुसमा व्यापार गर्ने क्रममा कमाएको धनले, सुन किनेको बताउनुभएको छ । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला, श्रममन्त्री रामजी यादवसँग ८० तोला र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन छ । त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र स्वास्थ्यमन्त्री निशा मेहेताले तीतीस तोला सुन छ, भन्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेल सँग २५–२५ तोला, महिलामन्त्री सीता बादीसँग १८ तोला, उर्जामन्त्री विराजभक्त श्रेष्ठ र कानुनमन्त्री सोविता गौतमसँग १५–१५ तोला सुन छ। पर्यटनमन्त्री खडकराज पौडेलले, ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले ७ तोला र कृषिमन्त्री गीता चौधरीले आफुसँग ५ तोला सुन छ, भन्नुभएको छ । आज, एकतोला सुनको भाउ २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ।

Post Views: 46

प्रकाशित: २०८२ चैत्र ३०, सोमबार १४:२९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
ताजा अपडेट
  • १. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ४. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ५. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ५. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.