• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत

Nepalics
२०८३ जेष्ठ २२, शुक्रबार १७:४३
Advertisement

राजसंस्था पुनर्स्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँबीच औपचारिक सहकार्यको घोषणा भएको छ।

दुवै नेताले शुक्रबार आयोजित एक कार्यक्रममा आपसी समझदारीपत्रमा हस्ताक्षर गर्दै आगामी दिनमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। समझदारीसँगै प्रसाईँले आफ्नो नेतृत्वमा सञ्चालित ‘नागरिक बचाउ महाअभियान’लाई औपचारिक रूपमा अन्त्य गरिएको घोषणा गरेका छन्।

कार्यक्रममा बोल्दै डा. राणाले राजसंस्था पुनर्स्थापना र राष्ट्रिय एजेन्डालाई केन्द्रमा राखेर नयाँ राजनीतिक शक्ति निर्माणको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार मलमास सकिएपछि नयाँ दलको औपचारिक घोषणा गरिनेछ।

नयाँ पार्टीको नाम, झण्डा तथा संगठनात्मक संरचनाबारे भने विज्ञहरू र सरोकारवालासँग परामर्श गरेर अन्तिम निर्णय लिइने राणाले बताए।

पछिल्लो समय राजसंस्था पुनर्स्थापनाको पक्षमा विभिन्न समूह र अभियानहरू सक्रिय रहँदै आएका बेला राणा–प्रसाईँबीचको यो सहकार्यलाई राजावादी धारबीचको एकताको प्रयासका रूपमा हेरिएको छ।

 

Post Views: 32

प्रकाशित: २०८३ जेष्ठ २२, शुक्रबार १७:४३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह
पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले
ताजा अपडेट
  • १.

  • २. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • ३. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ५. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.