• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth

२५ लाख किसान डिजिटल सूचीमा

Nepalics
२०८३ जेष्ठ २७, बुधबार १०:१९

सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा हालसम्म देशभरका करिब २५ लाख किसान दर्ता भएका छन्। किसानको जमिनको स्वामित्व, खेतीयोग्य क्षेत्रफल र उत्पादनको अवस्थाका आधारमा विद्युतीय प्रणालीमार्फत विवरण संकलन गरिएको हो।

कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितका अनुसार कृषि क्षेत्रलाई व्यवस्थित बनाउने तथा किसानलाई लक्षित सेवा र सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले सूचीकरण अभियान अघि बढाइएको हो।

कृषि जनगणना २०७८ ले देशभर ४१ लाख ३० हजार किसान रहेको देखाएकाले अझै करिब १६ लाख किसानलाई प्रणालीमा समेट्ने काम जारी छ।

मन्त्रालयले सबै किसानको विवरण संकलन भएपछि उनीहरूलाई निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी चार वर्गमा विभाजन गर्ने तयारी गरेको छ। त्यसपछि किसान परिचयपत्र वितरण, डिजिटल सूचना प्रणालीसँग आबद्धता र लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।

परिचयपत्रका आधारमा किसानले मल, बीउ, कृषि अनुदान तथा अन्य सरकारी सेवा–सुविधा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिने जनाइएको छ।

स्थानीय तहसँगको सहकार्यमा किसानका तथ्यांक संकलन भइरहेको केन्द्रले जनाएको छ। साथै, अझै नाम दर्ता नगरेका किसानलाई सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

Post Views: 9

प्रकाशित: २०८३ जेष्ठ २७, बुधबार १०:१९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती
आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
सुनचाँदीको मूल्य आज पनि घट्यो
ताजा अपडेट
  • १. विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

  • २. आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

  • ३. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ४. मनसुनभर हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

  • ५. जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

चर्चित
  • १. युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

  • २. क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध

  • ३. परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम दिने प्रतिबद्धता

  • ४. राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत

  • ५. क्लिन चिटपछि गुरुङ पुनः गृहमन्त्री बन्दै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.