• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth balen shah

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण जेठ २८ सम्म म्याद थप

Nepalics
२०८३ जेष्ठ २२, शुक्रबार १६:४८

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक (नवीकरण) गर्ने कार्यका लागि अन्तिम पटक समयावधि थप गरेको छ। पार्टीले अब आगामी जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले देशभरबाट प्राप्त सुझाव र मागका आधारमा म्याद थप गर्ने निर्णय गरेको हो।

पार्टीले हालसम्म सदस्यता अद्यावधिक अभियान उत्साहजनक रूपमा अघि बढिरहेको जनाएको छ। तर विभिन्न जिल्ला तथा स्थानीय तहबाट निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न कठिनाइ भएको जानकारी आएपछि अन्तिम पटकका लागि थप समय उपलब्ध गराइएको दुलालले बताउनुभयो।

उहाँका अनुसार अब थप गरिएको यो अवधि नै अन्तिम हुने भएकाले सम्बन्धित सबै नेता–कार्यकर्ता तथा सदस्यहरूले तोकिएको समयभित्र आफ्नो सदस्यता अद्यावधिक प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ।

कांग्रेसले क्रियाशील सदस्यताको अभिलेखलाई व्यवस्थित, अद्यावधिक र विश्वसनीय बनाउने उद्देश्यले देशव्यापी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Post Views: 2

प्रकाशित: २०८३ जेष्ठ २२, शुक्रबार १६:४८
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत
क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध
युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान
ताजा अपडेट
  • १. युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

  • २. राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत

  • ३. क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध

  • ४. कांग्रेसको क्रियाशील सदस्यता नवीकरण जेठ २८ सम्म म्याद थप

  • ५. युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान

चर्चित
  • १. युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

  • २. ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’

  • ३. क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध

  • ४. बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

  • ५. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.