• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel JournalismMatters FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth

पश्चिम बंगालबाट रोहिंग्या शरणार्थी आउने हल्लापछि जोगबनी नाकामा कडाइ

Nepalics
२०८३ बैशाख २८, सोमबार ०१:०५

काठमाडौँ । पश्चिम बंगालबाट रोहिंग्या शरणार्थी आउने हल्लापछि, मोरङको जोगबनी नाकामा कडाइ गरिएको छ । पश्चिम बंगालमा नयाँ सरकार बनेसँगै, रोहिंग्या शरणार्थी र अवैध बंगलादेशीलाई निष्काशन गर्ने हल्ला चलेपछि विराटनगर–जोगबनी नाकाको सुरक्षा जाँच कडा बनाइएको हो ।
सामाजिक सञ्जाल र केही आमसञ्चार माध्यममा समेत ‘शरणार्थी पस्तै’ खबर आएपछि, परिचय पत्र हेरेर मात्रै जोगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको हो । रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकाकामा जोगबनी नाकामा निगरानी बढाइएको मोरङ प्रशासनको भनाइ छ।
पश्चिम बंगालको मुस्लिम बहुल जिल्ला माल्दाबाट विराटनगरको रानी–जोगबनीको दूरी १९९ किलोमिटर पर्छ । पश्चिम बंगालसँग सीमा जोडिएको काँकडभिट्टा–पानीट्यांकी नाकामा भने भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको परिचयपत्र जाँच्ने गरेका छन् ।
पश्चिम बंगाल विधानसभा चुनाव भाजपाले जितेपछि, सामाजिक सञ्जालमा ‘बंगलादेशी घुसपैठिया र रोहिंग्यालाई लखेट्न थालिएको’ भन्दै भिडियो भाइरल बनाइएको थियो ।

 

Post Views: 20

  • jogbani naka
  • Rohingya refugees
  • west bengal
प्रकाशित: २०८३ बैशाख २८, सोमबार ०१:०५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता
दरबार हत्याकाण्डको २५ वर्ष
पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी
ताजा अपडेट
  • १. भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

  • २. सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम शुरु

  • ३. दरबार हत्याकाण्डको २५ वर्ष

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

चर्चित
  • १. श्रीषा पाण्डेको ‘वायुदृष्टि’ राष्ट्रसंघद्वारा उत्कृष्ट विश्व नवप्रवर्तन घोषित

  • २. आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

  • ३. कुवेतमा मिसाइल–ड्रोन हमला

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. दक्षिण एसियामा भुटान पछि सवैभन्दा धेरै वन क्षेत्र नेपालमा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.