• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

Nepalics
२०८३ भाद्र २३, मंगलवार १२:०४
Advertisement

कारागारमा रहेका कैदीबन्दीले आर्थिक सहयोग र श्रमदान जुटाएर भोटेकोशी बाढी प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराएका छन् ।

कैदीबन्दीले सोमबार कारागार परिसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ती सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरूले डसना, ब्ल्याङ्केट, तन्ना, सिरानी तथा सिरानीका खोल, गम्छा, नङकट, साबुन, दाँत माझ्ने ब्रस, मञ्जन र काइँयो गरी १२५ सेट सामग्री प्रदान गरेका छन् ।

राहतका लागि कैदीबन्दीले प्रतिव्यक्ति १०० देखि २ हजार रुपैयाँसम्म रकम संकलन गर्नुका साथै श्रमदानसमेत गरेका थिए । संकलित रकमबाट ३ लाख ६७ हजार ३६ रुपैयाँ बराबरका सामग्री खरिद गरिएको हो । डसना र सिरानी भने कारागार परिसरमै कैदीबन्दीले श्रमदानमार्फत तयार पारेका थिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेका व्यक्तिहरूबाट विपद् प्रभावितका लागि गरिएको सहयोग उदाहरणीय र अनुकरणीय रहेको बताए ।

कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । तीमध्ये ७०८ पुरुष र ४२ महिला छन् ।

Post Views: 19

प्रकाशित: २०८३ भाद्र २३, मंगलवार १२:०४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)
ताजा अपडेट
  • १. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • २. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

  • ३. HONOR X7e मोवाईल नेपालमा सार्वजनिक

  • ४. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • ५. ९ स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको कृषि कर्जा योजना

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • ५. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.