पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने नेपाल विकास २०८१ मंसिर ६, बिहीबार ०९:५८ Advertisement काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ । Post Views: 254 प्रकाशित: २०८१ मंसिर ६, बिहीबार ०९:५८ तपाईको प्रतिक्रिया सम्बन्धित समाचार भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै HONOR X7e मोवाईल नेपालमा सार्वजनिक