• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

इजरायलद्धारा गाजामा १ हजार भन्दा डाक्टर र नर्सको हत्या

  •  नेपाल विकास
  • २०८१ मंसिर १०, सोमबार १०:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गाजा। इजरायलले गाजामा १ हजार भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको छ ।

    सन २०२३ अगस्ट ७ मा सुरु भएको हमास–इजरायलको युद्धमा १००० भन्दा बढी डाक्टर र नर्सहरुको हत्या गरेको हो ।

    वाफा समाचार एजेन्सीले गाजा पट्टीमा इजरायलको अथक बमबारीमा १ हजार भन्दा बढी डाक्टर र नर्सको मृत्यु भएको जनाएको छ । सो एजेन्सीले स्थानीय चिकित्सा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ कि ३१० भन्दा बढी अन्य चिकित्सा कर्मचारीहरूलाई गिरफ्तार गरिएको छ ।

    सो क्रममा इजरायलले उनीहरुलाई चरम यातना दिइएको थियो भने केहीलाई जेलमा राखिएको छ ।

    ‘इजरायली सेनाले जानाजानी अस्पतालहरूलाई लक्षित गरेको छ र गाजामा चिकित्सा आपूर्ति, स्वास्थ्य प्रतिनिधिमण्डल र सयौं सर्जनहरूलाई प्रवेश गर्न अहिले पनि रोकेको छ’ स्थानिय चिकित्सकलाई उद्यृत गर्दै वाफाले जनाएको छ ।

    Post Views: 232

    प्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार १०:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रोबोटले तोड्यो मानव कीर्तिमान
    टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री
    ताजा अपडेट
    • १. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • २. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ३. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरी

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.