• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान

नेपाल विकास
२०८१ मंसिर १७, सोमबार ०७:४०
Advertisement

काठमाडौं- प्रिमियर लिगको जारी सिजनको खेलमा म्यानचेस्टर सिटीको हार लगातार जारी छ।

जारी सिजनमा हारको नतिजा सिटीले आइतबार राति पनि खेप्यो। पेप ग्वार्डिओलाको कोचमा रहेको सिटीको असफल यात्रालाई निरन्तरता दिने क्रममा आइतबार राति लिभरपुलले सिटीलाई २-० गोलले पराजित गर्‍यो।

सिटीलाई स्तब्ध पार्न लिभरपुलले ठूलो संघर्ष नै गर्न परेन। यसक्रममा लिभरपुलका लागि खेलको १२ मिनेटमा कोडी गाक्पोले सुरुवात गोल गरेका थिए।

दोस्रो हाफको ७८ मिनेटमा पाएको पेनाल्टीमा लिभरपुलका मोहम्मद सालाहा चुकेनन्। बल पोजिसनमा सिटी अगाडि रहे पनि लिभरपुलले नतिजा आफ्नो पक्षमा पार्दा सिटी निराश बन्यो।

प्रिमियर लिगको जारी सिजनमा लयमा खेलिरहेको लिभरपुलले १३ खेलमा ३४ अंक ल्याएर ३४ नम्बर हासिल गर्दै शीर्षस्थान कायम राखेको छ।

१३ खेल खेलेको सिटी लगातार हारसँगै अंक तालिकामा पाँचौं स्थानमा छ। त्यति नै खेल खेलेको आर्सनल २५ अंकसाथ दोस्रो छ। उसलाई चेल्सीले पछ्याइरहको छ।

लिभरपुलले १३ खेलमा ११ वटा जित, एउटा ड्र र एक खेल हारेको छ। सिटी १३ खेलमा ७ वटा जित, २ वटा ड्र र चार वटा खेल हारेको छ। आर्सनल, चेल्सी र ब्राइटनभन्दा खराब लयमा सिटी छ।

Post Views: 312

प्रकाशित: २०८१ मंसिर १७, सोमबार ०७:४०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.