• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

पर्यटक आगमन चार वर्षयताकै उच्च: नेपाल भित्रिए साढे १० लाख पर्यटक

नेपाल विकास
२०८१ मंसिर १७, सोमबार ११:०३
Advertisement

काठमाडौं । नेपालमा पर्यटक आगमन नोभेम्बर महिनामा पछिल्लो चार वर्षयताकै उच्च बनेको छ । सन् २०२४ को नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् ।

यो संख्या सन् २०२३ को नोभेम्बरको तुलनामा ७ हजारले बढी हो । गत वर्ष सोही अवधिमा १ लाख ८ हजार ६३० जना पर्यटक नेपाल आएका थिए।

पर्यटक आगमनको तथ्यांक हेर्दा, सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३, सन् २०२१ मा २६ हजार १३५, र सन् २०२० मा केवल १९ सय ५६ जना मात्रै नेपाल आएका थिए । सन् २०२० मा कोभिड महामारीका कारण पर्यटक आगमन अत्यन्त न्यून थियो।

हालको तथ्यांकले देखाए अनुसार, सन् २०१९ को स्तरको तुलनामा पर्यटक संख्या बढे पनि अझै त्यस अवधिको आगमनलाई पुनः प्राप्त गर्न सकेको छैन। सन् २०१९ को नोभेम्बरमा नेपालमा १ लाख ३० हजार ३०२ जना पर्यटक भित्रिएका थिए।

सन् २०१९ को तुलनामा नेपालमा ८७ प्रतिशत पर्यटक आगमनको रिकभरी भएको छ। यद्यपि, सन् २०१९ अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भएको वर्ष भएकाले त्यसपछि सोही स्तरमा पर्यटक संख्यामा पुग्न अझै समय लाग्ने देखिन्छ।

साढे १० लाख पर्यटक नेपाल भित्रिए

सन् २०२४ को पछिल्लो ११ महिनामा साढे १० लाख पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०१९ को तुलनामा ९६ प्रतिशत हो।

सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार पर्यटक नेपाल भित्रिएका थिए। यस वर्ष (सन् २०२४) को ११ महिनामा १० लाख ५५ हजार ५३३ जना पर्यटक नेपाल आएका छन्।

Post Views: 475

प्रकाशित: २०८१ मंसिर १७, सोमबार ११:०३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या
गणेश नेपाली प्रकरण : गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ?
ताजा अपडेट
  • १. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • २. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ४. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • ५. बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ४. राजमार्गमा बाढी–पहिरोको मार

  • ५. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.