१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने ।
२) परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने ।
३) सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने ।
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने ।
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने ।
६) कुनैपनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने ।
७) नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने ।
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने ।
कंग्रेसमा संस्थापन समक्ष गगन– विश्वले राखेका ८ प्रस्ताव
२०८२ पुष ३०, बुधबार १५:०९
gaganbishwo - 1
प्रकाशित: २०८२ पुष ३०, बुधबार १५:०९
तपाईको प्रतिक्रिया

