• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

अष्ट्रेलिया अध्ययनका लागि जुलाई इन्टेकमा भिसा स्वीकृति दर उच्च : युनिक्याम्पस ग्लोबल

Nepalics
२०८३ बैशाख २४, बिहीबार १३:०७
Advertisement

अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि जुलाई इन्टेकमा भिसा स्वीकृतिदर उच्च रहेको युनिक्याम्पस ग्लोबलले एक तथ्य सार्वजनिक गरेको छ ।

युनिक्याम्पस ग्लोबलका अनुसार जुलाई इन्टेकका लागि आवेदन दिएका विद्यार्थीहरूमा उच्च भिसा स्वीकृति दर हासिल भएको छ ।

अष्ट्रेलियामा विद्यार्थी भिसा प्राप्त गर्ने प्रक्रिया पछिल्लो समय प्रतिस्पर्धात्मक बन्दै गएको भए पनि राम्रो शैक्षिक प्रोफाइल, पर्याप्त तयारी र सही कागजात भएका विद्यार्थीहरूका लागि अवसर अझै बलियो रहेको युनिक्याम्पस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले जानकारी दिनुभयो ।  नेपाली विद्यार्थीहरूको अष्ट्रेलियाप्रतिको आकर्षण बढिरहादा भिसा प्रक्रियामा भने कडाइ गरिएको छ । यसअघि गत मार्चमा २५ प्रतिशत रहेको भिसा स्वीकृति दर बढ्न सक्ने बताईएको छ ।

घिमिरेका अनुसार सही कागजात, स्पष्ट वित्तीय अवस्था तथा उपयुक्त कोर्श छनोटले भिसा स्वीकृतिमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । युनीक्याम्पस ग्लोबलले जुलाई इन्टेकमा प्राप्त नतिजाले त्यसलाई पुष्टि गरेको जनाएको छ ।

शैक्षिक परामर्श क्षेत्रका विज्ञहरूका अनुसार प्रारम्भिक आवेदन अवधिमा, विशेषगरी जुलाईदेखि सेप्टेम्बरसम्म, आवेदन गर्दा भिसा स्वीकृतिको सम्भावना तुलनात्मक रूपमा उच्च हुने देखिन्छ ।

अष्ट्रेलियाले हाल विद्यार्थी भिसामा वास्तविक विद्यार्थी सम्वन्धी मापदण्डलाई कडाइका साथ लागू गरिरहेको छ, जसअन्तर्गत आवेदकको अध्ययनको वास्तविक उद्देश्य, शैक्षिक योजना तथा आर्थिक तयारीलाई विशेष महत्व दिइन्छ ।

युनिक्याम्पस ग्लोबलले सही मार्गदर्शन र तयारीका साथ अष्ट्रेलियामा अध्ययन गर्ने लक्ष्य अझै सम्भव रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई समयमै योजना बनाउन र योग्य परामर्श लिन आग्रह गरेको छ ।

 

Post Views: 148

प्रकाशित: २०८३ बैशाख २४, बिहीबार १३:०७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.