• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister kaptangunj SpeakTruth NepalMedia PressFreedomNepal IndependentMedia VoiceOfPeople DemocracyAndMedia

विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्रस्तावित योग्यता र मापदण्ड

Nepalics
२०८३ बैशाख २५, शुक्रबार २१:०३
Advertisement

 काठमाडौं । आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले शुक्रबार दरखास्त आह्वान गर्‍यो । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि समितिले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागेको हो ।प्रधानमन्त्री एवं कुलपति बालेन शाहले शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए ।

उपकुलपति बन्न चाहने व्यक्तिले:

-मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि (PhD) गरेको हुनुपर्ने।

-शिक्षण, अनुसन्धान वा शैक्षिक नेतृत्व क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने।

-उमेर कम्तीमा ४० वर्ष पुगेको हुनुपर्ने।

-उच्च नैतिक चरित्र भएको हुनुपर्ने।

-आवेदन दिने समयमा कुनै पनि राजनीतिक दलको सक्रिय सदस्य नरहेको हुनुपर्ने।

सरकारले विश्वविद्यालय पदाधिकारी नियुक्तिलाई खुला प्रतिस्पर्धा र योग्यता आधारित प्रणाली मार्फत गर्ने तयारी गरेको छ।

उम्मेदवारको मूल्याङ्कन गर्दा:

-शैक्षिक योग्यता

-अनुसन्धान तथा प्रकाशन

-नेतृत्व क्षमता

-कार्ययोजना/भिजन पेपर

-अन्तर्वार्ता तथा प्रस्तुतीकरणजस्ता पक्ष हेरिनेछ।

शिक्षा मन्त्रीको नेतृत्वमा रहेको सिफारिस समितिले छनोट प्रक्रिया अघि बढाउने उल्लेख छ।
यो व्यवस्था विश्वविद्यालय नियुक्तिमा हुने राजनीतिक प्रभाव घटाउने उद्देश्यसहित ल्याइएको अध्यादेशसँग सम्बन्धित छ।

Post Views: 53

प्रकाशित: २०८३ बैशाख २५, शुक्रबार २१:०३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कप्तानगञ्ज घटना: सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता (पूर्णपाठ)
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
ताजा अपडेट
  • १. कप्तानगञ्ज घटना: सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता (पूर्णपाठ)

  • २. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • ३. नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

  • ४. शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम

  • ५. राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

चर्चित
  • १. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • २. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • ३. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.