• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

कानुन बनाउन अब नागरिकले पनि प्रत्यक्ष सुझाव दिन पाउने

Nepalics
२०८३ जेष्ठ १२, मंगलवार ११:४०
Advertisement

काठमाडौँ । कानुन बनाउन अब नागरिकले पनि प्रत्यक्ष सुझाव दिन पाउने भएका छन् ।

नागरिकका चासो समेट्न कानुन मन्त्रालयले ‘ल फिडब्याक पोर्टल’ सञ्चालनमा ल्याएको हो । पोर्टलमार्फत नागरिकले मौजुदा कानुन संशोधनदेखि नयाँ विधेयकका मस्यौदासम्म दफा–उपदफामा सुझाव दिन सक्नेछन् । कानुनमन्त्री सोबिता गौतमका अनुसार सुझाव दिनुअघि सम्बन्धित कानुन अध्ययन गर्ने सुविधा पनि राखिएको छ । यसले सुझावलाई व्यावहारिक र परिपक्व बनाउने अपेक्षा गरिएको छ ।

सरकारले यसअघि गुठी र संघीय शिक्षा विधेयकजस्ता कानुनमा जनचासो बेवास्ता हुँदा आन्दोलन चर्किएको अनुभवपछि कानुन निर्माण प्रक्रियामा सर्वसाधारणको सहभागिता बढाउने प्रयास गरेको हो । मन्त्रालयले सांसददेखि सर्वसाधारणसम्म सबैका लागि पोर्टल खुला गरिएको जनाएको छ ।

हाल मन्त्रालयले मेलमिलाप ऐन संशोधनको मस्यौदा सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्षमा संसद्मा लैजाने ४० भन्दा बढी कानुनको मस्यौदा पनि चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी छ । सूचना प्रविधि, साइबर सुरक्षा, निजामती सेवा, सडक सुरक्षा, जलस्रोत, वैदेशिक रोजगारलगायत विभिन्न क्षेत्रका विधेयकमा नागरिक सुझाव लिइने मन्त्रालयको भनाइ छ ।

Post Views: 43

प्रकाशित: २०८३ जेष्ठ १२, मंगलवार ११:४०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ

  • २. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • ३. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ४. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ५. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.