• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

एआई प्रविधिसहित नेपालमा सार्वजनिक भयो ‘अनर ६०० सिरिज’

Nepalics
२०८३ जेष्ठ १५, शुक्रबार १९:०१
Advertisement

स्मार्टफोन ब्रान्ड अनरले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन सिरिज ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ सार्वजनिक गरेको छ। अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली क्षमतासहित ल्याइएको यो सिरिजले दैनिक क्षणलाई अझ जीवन्त र सिर्जनात्मक बनाउने कम्पनीले जनाएको छ।

अनर नेपालका अनुसार नयाँ सिरिज आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको हो। फोटो तथा भिडियो निर्माणदेखि दैनिक प्रयोगसम्म सहज अनुभव दिने उद्देश्यसहित यसलाई बजारमा ल्याइएको कम्पनीको भनाइ छ।

तस्वीरलाई भिडियोमा बदल्ने सुविधा

अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर प्रयोग गरिएको छ, जसले छिटो र प्रभावकारी कार्यसम्पादन दिने कम्पनीले जनाएको छ। यसमा रहेको ‘एआई इमेज टु भिडियो २.०’ फिचरले साधारण तस्वीरलाई पाँच सेकेन्डको एआई भिडियो कथामा परिवर्तन गर्न सक्छ।

फोनमा ‘मुभिङ फोटो इरेजर’ र ‘अल्ट्रा क्लियर नाइट मोड’ जस्ता विशेषता पनि समावेश छन्। यी सुविधाले कम उज्यालोमा समेत स्पष्ट र आकर्षक तस्वीर खिच्न सहयोग गर्ने कम्पनीको दाबी छ।

यसमा सात हजार एमएएच क्षमताको ब्याट्री रहेको छ। साथै ८० वाट फास्ट चार्जिङ र २७ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ।

अनर ६०० को मूल्य

  • ८ जीबी र्याम + २५६ जीबी स्टोरेज : ८४ हजार ९९९ रुपैयाँ
  • १२ जीबी र्याम + २५६ जीबी स्टोरेज : ८९ हजार ९९९ रुपैयाँ

यो फोन खरिद गर्ने ग्राहकले १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘अनर च्वाइस वाच २ प्रो’ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै ‘इफिक्स प्रोटेक्सन सेवा’ पनि उपलब्ध हुनेछ।

अनर ६०० प्रोमा शक्तिशाली क्यामेरा

अनर ६०० प्रोमा स्न्यापड्रागन ८ इलिट प्रोसेसर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले अझ छिटो कार्यसम्पादन, शक्तिशाली एआई क्षमता र प्रिमियम अनुभव प्रदान गर्छ।

यसमा पनि ‘एआई इमेज टु भिडियो २.०’ फिचर उपलब्ध छ, जसले तस्वीर र लेखिएका शब्दको आधारमा एआई भिडियो सामग्री तयार गर्न सक्छ।

फोटोग्राफीका लागि यसमा २०० मेगापिक्सेल मुख्य क्यामेरा, ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा राखिएको छ। कम्पनीका अनुसार यसले जुम, कम उज्यालो तथा विभिन्न अवस्थाका तस्वीरमा उत्कृष्ट नतिजा दिन्छ।

फोनमा सात हजार एमएएच ब्याट्री, ८० वाट तारयुक्त चार्जिङ, ५० वाट वायरलेस चार्जिङ र २७ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ।

Post Views: 40

प्रकाशित: २०८३ जेष्ठ १५, शुक्रबार १९:०१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
ताजा अपडेट
  • १. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • २. नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

  • ३. शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम

  • ४. राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

  • ५. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • ३. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.