• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम शुरु

Nepalics
२०८३ जेष्ठ २०, बुधबार १४:४५
Advertisement

कृत्रिम बुद्धिमत्ता एआई र बिजनेस इन्टेलिजेन्स बीआई को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सनवे कलेजले नयाा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

कलेजले एआई र बीआईसंगै डिजिटल प्रणालीमा BSc (Hons) Business Information Technology (BIT)  नामक नयाा शैक्षिक कार्यक्रम शुरु गरेको हो । बर्तमान समयको माग अनुसार ‘बिएस्सी अन्स बिजनेस इन्फर्मेसन टेक्नोलोजी बीआईटी नामक स्नातक तहको कार्यक्रम सुरु गरेको कलेजले जनाएको छ  । सूचना प्रविधि र व्यवस्थापन शिक्षाको संयोजनमा तयार पारिएको यो कार्यक्रम एआई, डेटा विश्लेषण, बिजनेस इन्टेलिजेन्स तथा डिजिटल व्यवसाय प्रणालीमा केन्द्रीत रहेको दावी गरिएको छ ।

व्यवसायिक निर्णय प्रक्रियामा डेटा र प्रविधिको प्रयोग बढ्दै गएका कारण प्रविधि तथा व्यवस्थापन दुवै क्षेत्रमा समान बुझाइ भएका जनशक्तिको माग बढिरहेको सन्दर्भमा कार्यक्रम ल्याइएको हो । सनवेका अनुसार १२ कक्षा उत्तीर्ण गरेपछि व्यवस्थापन वा सूचना प्रविधिमध्ये कुन विषय रोज्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई दुवै क्षेत्रको ज्ञान एउटै पाठ्यक्रममार्फत प्रदान गर्ने उद्देश्य फनि कार्यक्रमको रहेको छ ।

कार्यत्रमबारे जानकारी दिादै कलेजका प्रिन्सिपल कुशल रेग्मीले अहिलेको व्यवसायिक परिवेशमा प्रविधि र व्यवस्थापनलाई अलग–अलग रुपमा बुझेर मात्र पर्याप्त नहुने बताउनुभयो । उहााका अनुसार नेपाल र विश्वव्यापी रुपमा नै एआई, डेटा र बिजनेस इन्टेलिजेन्सको प्रयोगमार्फत रणनीतिक निर्णय लिन सक्ने जनशक्तिको आवश्यकता बढ्दै गएको छ ।

नयाा पाठ्यक्रममा बिजनेस इन्टेलिजेन्स एन्ड डेटा एनालिटिक्स, व्यवसायमा एआईको प्रयोग, डिजिटल व्यवसाय रणनीति, टेक्नोलोजी तथा वित्तीय व्यवस्थापनलगायत विषय समावेश गरिएको छ । कार्यक्रम उद्योगको आवश्यकता र रोजगारी बजारलाई ध्यानमा राखेर तयार गरिएको कलेजले जनाएको छ ।

यसैबीच, कलेजले विद्यार्थी तथा युवा उद्यमीलाई लक्षित गर्दै स्टार्टअप इन्क्युबेशन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको  छ । ऊक्त कार्यत्रममार्फत व्यवसायिक अवधारणालाई परिष्कृत गर्ने, उद्यममा रूपान्तरण गर्ने तथा बजारसम्म पुर्‍याउन सहयोग प्रदान गरिादै आएको बताइएको छ ।

कलेजले हालै स्थापना गरेको एआई इनोभेसन सेन्टरमार्फत कृत्रिम बुद्धिमत्तासम्बन्धी अनुसन्धान, प्रयोगात्मक सिकाइ तथा नवप्रवर्तनका गतिविधिहरू पनि सञ्चालन भइरहेको जनाएको छ । यसले विद्यार्थीलाई वास्तविक समस्याको समाधानमा आधारित प्रविधि प्रयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रिन्सिपल रेग्मीका अनुसार कार्यक्रम पूरा गरेका विद्यार्थीहरूले बिजनेस इन्टेलिजेन्स विश्लेषक, एआई व्यवसाय परामर्शदाता, डिजिटल उद्यमी, डेटा तथा प्रणाली व्यवस्थापकलगायत विभिन्न क्षेक्रमा  करियर विकास गर्न सक्नेछन् ।

सो कार्यत्रमकमा लागि भर्ना प्रक्रीया शुरु भएको कलेजले जनाएको छ । प्रारम्भिक चरणमा सीमित संख्याका मेधावी विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था फनि गरिएको कलेजले जनाएको छ । यो शैक्षिक कार्यक्रmम बेलायतस्थित Birmingham City University साग सम्बन्धित रहेको कलेजले जानकारी दिएको छ ।

Post Views: 31

प्रकाशित: २०८३ जेष्ठ २०, बुधबार १४:४५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या
गणेश नेपाली प्रकरण : गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ?
ताजा अपडेट
  • १.

  • २. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • ३. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ५. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.