• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

कृषिमा परनिर्भरता बढ्यो

Nepalics
२०८२ माघ ११, आईतवार १६:२९
Advertisement

धान उत्पादन यो बर्ष ४ प्रतशितले गरिावट आएको छ । सहरी क्षेत्रमा वृद्ध िभइरहेको आप्रवासन, जमनिमा औद्योगकि एवं अन्य भौतकि पूर्वाधार नर्मिाण, तीव्र सहरीकरण, कृष िश्रमकिको अभाव, सिँचाइ समस्या, जलवायु परविर्तन, कसिानलाई नाफाको अनश्चितिता, युवा जनशक्त िवदिेश पलायन हुनुलगायत कारणले धान उत्पादनमा कमी आएको सरकारी अधकिारीले बताएका छन् ।

सातै प्रदेशका कृषसिम्बन्धी क्षेत्राधकिार प्राप्त नकिायबाट प्राप्त तथ्याङ्कका आधारमा धानबाली भत्र्यिइएको क्षेत्रफलको अनुमान गर्दा अघल्लिो वर्षको क्षेत्रफलसम्बन्धी तथ्याङ्क, रोपाइँको आँकडा, सिँचाइ क्षेत्रफलमा भएको परविर्तन, कसिानसँगको अन्तरक्रयिापश्चात् मन्त्रालयले सो तथ्याङ्क सार्वजनकि गरेको हो ।

नेपालको मुख्य खाद्यान्न धानबाली हो । कृष िक्षेत्रको गार्हस्थ्य उत्पादनमा धानबालीको योगदान १२ प्रतशित छ । राष्ट्रयि तथ्याङ्क कार्यालयका अनुसार आर्थकि वर्ष २०८१र८२ मा कूल गार्हस्थ्य उत्पादनमा कृष िक्षेत्रको योगदान २५ दशमलव १६ प्रतशित छ ।

कृष ितथा पशुपन्छी वकिास मन्त्रालयकी सहसचवि एवं प्रवक्ता डा जानुका पण्डतिले यस वर्ष खेती लगाउने समयभत्रि कसिानलाई उन्नत बीउबजिन र मलखादको पर्याप्त व्यवस्था नहुनु, प्रतकिूल मौसम हुनु, मधेस प्रदेशमा धान लगाउने समयमा खडेरी पर्नुलगायत कारणले धान लगाइएका क्षेत्रफलमा उत्पादनमा कमी आएको जानकारी दनिुभयो ।

कृष ितथा पशुपन्छी वकिास मन्त्रालय र अन्तरराष्ट्रयि एकीकृत पर्वतीय वकिास केन्द्र ९इसमिोड० को संयुक्त प्रयासमा तयार पारएिको तथ्याङ्कमा चालु आर्थकि वर्षमा तीन दशमलव आठ प्रतशित जमनिमा धानखेती हुन नसकेर बाँझै रहेको छ ।

हरेक वर्ष मन्त्रालयले प्रकाशन गर्ने कृष िडायरीमा करबि ३१ लाख हेक्टर जमनि खेतीयोग्य मानएिको छ । नेपालको छैठौँ कृष िगणनाले २५ लाख २५ हजार ६३९ हेक्टर जमनि खेतीयोग्य रहेको उल्लेख छ । यसअघ ितथ्याङ्क कार्यालयले खेतीयोग्य जमनिको तथ्याङ्क सार्वजनकि गरेका देखिँदैन । छैठौँ कृष िगणना वसिं २०६८ मा भएको थयिो । नेपालमा प्रत्येक १०/१० वर्षमा कृष िगणना गरिँदै आइएको छ । कृष िगणनाको सुरुआत विंस २०१८ देख िभएको हो ।

एक हेक्टर जमनि भनेको २० रोपनी हुन्छ । करबि ५० प्रतशित जमनिमा धानखेती गर्न सकन्छि । चालु वर्षमा १३ लाख ७६ हजार ८७२ हेक्टर जमनिमा मात्र धानखेती भएको अनुमान छ । गत वर्ष १४ लाख २० हजार ६३६ हेक्टर जमनिमा धानखेती गरएिको थयिो ।

गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रकिटन धान उत्पादन भएकामा चालु आवमा चार दशमलव शून्य दुई प्रतशित कम भई ५७ लाख पाँच हजार १२६ मेट्रकिटन उत्पादन हुने अनुमान गरएिको कृष ितथा पशुपन्छी वकिास मन्त्रालयकी प्रवक्ता डा पण्डतिले बताउनुभयो ।

ँनेपालमा धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा फाइदा पुग्छ । हालको जनसङ्ख्यालाई धान्न झण्डै ६२ लाख मेट्रकिटन धान आवश्यक पर्छ । नेपालको जनसङ्ख्या करबि तीन करोड छ । नेपालीको दुवै छाक भात खाने चलनले चामलको आयात बढ्दै गएको हो । कम्तीमा एक छाक रोटीरढिँडो वा पीठोबाट तयार हुने अन्य परकिार खाने बानी गरएि चामलको आयात कम हुने देखन्छि”, पण्डतिले भन्नुभयो ।

राष्ट्रयि तथ्याङ्क कार्यालयका अनुसार पछल्लिा केही वर्षयतादेख िकृषयिोग्य जमनि घटरिहेको छ । वसिं २०६८ को कृष िगणनामा २५ लाख २५ हजार ६३९ हेक्टर र २०७८ सालको कृष िगणनामा आइपुग्दा झण्डै तीन लाख हेक्टर घट्न गई २२ लाख १८ हजार ४१० हेक्टर जमनि खेतीयोग्यमा खुम्चएिको उल्लेख छ ।

नेपालमा धान रोपाइँ असार–साउनमा र धान काट्ने समय कात्तकिदेख िमङ्सरिसम्म हुन्छ । जनसङ्ख्याको ठूलो हस्सिा अझै कृषमिा नर्भिर छ । वसिं २०७८ को गणनाअनुसार ४१ लाख ३० हजार ७८९ व्यक्त िकृष िपेसामा नर्भिर छन् । जसमध्ये चार लाख ८३ हजार २०८ ले कृष िकर्जा लएिका छन् । राज्यले कसिानलाई सहुलयितपूर्ण कर्जा वतिरण गर्ने गरेको भए पन िअझै ८८ प्रतशित कसिानले कृषकिर्मका लाग िकर्जाको सुवधिा पाउन सकेका छैनन् ।

ऋण लएिर व्यावसायकि काम गर्नेभन्दा परम्परागत वधिबिाट जीवकिा गर्ने कसिानको सङ्ख्या धेरै छ । परम्परागत कृषकिर्ममा आबद्ध कसिानलाई व्यावसायकि बनाउने हो भने पशुपन्छी तथा खेतबारीबाट प्राप्त हुने फलफूल, तरकारी, अन्नबालीमा नेपाल आत्मनर्भिर हुने मन्त्रालयकी प्रवक्ता डा पण्डतिले धारणा राख्नुभयो । धानरचामल र अन्य कृष ितथा पशुपन्छीजन्य उत्पादन प्रतमिहनिा लगभग रु पाँच अर्बको आयात हुने गरेको भन्सार वभिागले जनाएको छ ।

राष्ट्रयि गौरवका सिँचाइ आयोजना समयमा नर्मिाण हुन नसक्नु, बहुसङ्ख्यक कसिानलाई कृष िकर्जा उपलब्ध नहुनु, समयमा मलखाद तथा उन्नत प्रकारका बीउबजिन सहुलयितपूर्ण रूपले वतिरण नहुनु, उत्पादनमा वचिौलयिाको प्रभुत्व हुनु, खेतीयोग्य जमनि खण्डीकरण हुनुलगायत कारणले कृषमिा परनर्भिर बढ्दै गएको वज्ञिहरूले बताएका छन् ।

Post Views: 72

प्रकाशित: २०८२ माघ ११, आईतवार १६:२९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.