• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

कोशी सरकारले माघ ११ गते देखि १३ गते सम्म लगानी सम्मेलन गर्ने

नेपाल विकास
२०८१ आश्विन १५, मंगलवार ०८:०४
Advertisement

कोशी प्रदेश सरकारले आगामी माघ ११ गते देखि १३ गते सम्म लगानी सम्मेलन गर्ने जनाएको छ ।

लगानीका लागि औद्योगिक वातावरण रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले सम्मेलनको अवधारण पारित गर्दै मिति तय गरेको थियो ।

सरकारले निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलन गर्ने तयारी गरेको छ । सो प्रदेशको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय समावेश गरेबमोजिम कार्यक्रमलाई अगाडि बढाईएको मुख्यमन्त्री कार्यलयले जनाएको छ ।

त्यस्तै प्रदेश सरकारले लगानी सम्मेलनको लागि ३ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । लगानी सम्मेलनमा भारतसहित देशका व्यवसायीलाई आमन्त्रण गरिने बताइएको छ ।

Post Views: 291

प्रकाशित: २०८१ आश्विन १५, मंगलवार ०८:०४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
ताजा अपडेट
  • १. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • २. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ३. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

  • ४. HONOR X7e मोवाईल नेपालमा सार्वजनिक

  • ५. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.