• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटको समय सकिन डेढ महिना बाँकी रहँदा, करीब ६४ प्रतिशत खर्च

नेपाल विकास
२०८१ जेष्ठ १५, मंगलवार १५:२०
Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण हुने दिनसम्म चालू वर्षको कूल बजेटको करिब ६४ प्रतिशतमात्रै खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँ बजेट छुट्याइको थियो । यो बजेटमध्ये, हालसम्म ११ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ । छुट्याइएको बजेटमध्ये, अब ६ खर्ब ३५ अर्ब रुपैयाँ खर्च हुन बाँकी छ ।
सरकारले नयाँ आर्थिक वर्षका लागि सरकारले आज बजेट ल्याउँदैछ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने दिनसम्म, ६३.७२ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको हो । सरकारले चालू वर्षमा १४ खर्ब २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा, हिजोसम्ममा ८ खर्ब ६३ अर्ब रुपैयाँ संकलन भएको छ । हालसम्म ६० प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।
सरकारले विकास खर्चका लागि ३ खर्ब बजेट छुट्याएकोमा ४१ प्रतिशत अर्थात् १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ । तलब भत्ता र सरकारको दैनिक कामका लागि हालसम्म ७ खर्ब ८५ अर्ब चालु खर्च भएको पनि, महालेखाले जनाएको छ ।

 

Post Views: 288

प्रकाशित: २०८१ जेष्ठ १५, मंगलवार १५:२०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

  • ५. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.