• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

पहिलो चौमासिकमै मुलुकको व्यापार घाटा साढे चार खर्ब रुपैयाँ

नेपाल विकास
२०८१ मंसिर ९, आईतवार १३:५७
Advertisement

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा मुलुकको व्यापार घाटा साढे चार खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि कात्तिकसम्मको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव २६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको विभागको तथ्यांक छ ।

चालू आवको कात्तिक मसान्तसम्ममा विभिन्न मुलुकबाट पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ प्रतिशतले बढी हो ।

Post Views: 315

प्रकाशित: २०८१ मंसिर ९, आईतवार १३:५७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
ताजा अपडेट
  • १. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • २. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ३. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

  • ४. HONOR X7e मोवाईल नेपालमा सार्वजनिक

  • ५. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.