• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

बीमा क्षेत्रको जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएका छौं ः अध्यक्ष मल्ल

Nepalics
२०८३ बैशाख ९, बुधबार १८:२२
Advertisement

प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्ऽ मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएको बताउनुभएको छ । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहााले कम्पनीमा संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरेको बताएका हुन् ।
दिगो रुपमा सफलता हासिल गर्नका लागि कम्पनीले अल्पकालिक तथा दीर्घकालिन रणनीतिहरू तय गरेको अध्यक्ष मल्लले बताउनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गहरूको सन्तुष्टिको मुख्य आधार हुन,।’
सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि प्रविधिको उपयुक्त प्रयोग गर्दै छिटो र सहज सेवा उपलब्ध गराउने नीति लिएको अध्यक्ष मल्लको भनाई छ । उहााले भन्नुभयो, ‘उत्कृष्ट र विश्वासिलो बीमा कम्पनी बन्ने उद्देश्यका साथै ‘प्रभुमा बीमा गरौं, निर्धक्क रहौं’ भन्ने नारालाई चरितार्थ गर्न कम्पनीले व्यवसाय वृद्धि, मानव संशाधनको विकास तथा आधुनिकीकरण, कर्मचारीहरूको वृत्ति विकास तथा तालिम, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, नीति तथा कार्यबिधिको पूर्ण परिपालनाका साथै ब्राण्डिङ्गमा जोड दिएको छ ।’
कर्मचारी नै संस्थाको मुख्य आधारशिला भएकाले कर्मचारी व्यवस्थापनलाई सुदृढ बनाउादै कर्मचारीहरूलाई उपयुक्त तालिम लगायत प्रोत्साहनका उपायहरू अवलम्बन गरिएको उहााको भनाई छ । कम्पनीले व्यावसाय वृद्धिमा परिणाममुखी नीति अवलम्बन गरेको र अत्यावश्यक बाहेक अनावश्यक खर्चहरू नियन्त्रणलाई निरन्तरता दिएको अध्यक्ष मल्लले बताउनुभयो । यस वर्ष इन्डियन चेम्बर अफ कमर्सद्वारा थाईल्याण्डको बैंककमा आयोजित छैठौं संस्करणको इमर्जिङ एसिया अवार्डमा दुई वटा विधामा अवार्ड जित्न सफल भएको बताउनुभयो । बीमा क्षेत्रमा देखिएका प्रतिकल वातावरणका बिच कम्पनीले समिक्षा वर्ष आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पूाजीको ९.१५७९ प्रतिशत ९८.७० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.४५७९ प्रतिशत नगद लाभांश हुन आउने रकम १५ करोड ५७ लाख ७१ हजार ७५३ वितरण गर्न सफल भएको बताउनुभयो ।

 

Post Views: 90

प्रकाशित: २०८३ बैशाख ९, बुधबार १८:२२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.