• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

भटमासको निर्यात बढ्यो

नेपाल विकास
२०८२ मंसिर ८, सोमबार १५:३९
Advertisement

चालु आर्थिक वर्षकमो पहिलो चार महिनामा निर्यात ७७.५१ प्रतिशतले बढेर ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपियाँ पुगेको छ । आयात १८.७१ प्रतिशतले बढेर छ खर्ब ९४ अर्ब ५१ करोड २३ लाख रुपियाा पुगेको छ । कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेर सात खर्ब २९ अर्ब ४७ लाख रुपियाा पुगेको छ । गत वर्ष सो अवधिमा पााच खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपियााको आयात भएको थियो भने ५२ अर्ब ६७ करोड ७१ लाख रुपियााको कुल निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा भटमास तेलको निर्यात वृद्धि भएको भन्सार विभागको तथ्याङकले देखाएको छ । आर्थिक वर्ष २०८२/८२ को पहिचो ४ महिनामा ३८ अर्ब ४३ करोड रुपियाँ बराबरको १८ करोड ५२ लाख ५५ हजार किलो निर्यात भएको छ । आयात भने ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार रुपियाँ बराबरको एको छ ।
निर्यात भएको दोस्रो मुख्य वस्तु अलौची तीन अर्ब ९७ करोड ४३ लाख रुपियाा बराबरको १८ लाख २३ हजार किलो निर्यात भएको छ । यस्तै सूर्यमुखी तेल दुई अर्ब ७३ करोड २८ लाख रुपियाा बराबरको तीन करोड ४२ लाख ४० हजार लिटर निर्यात भएको छ । पाम आयल दुई अर्ब छ करोड ५० लाख रुपियाा बराबरको एक करोड १४ लाख ३८ हजार लिटर निर्यात भएको छ ।
आयात भएका अन्य मुख्य वस्तुमा ३१ अर्ब ८९ करोड १५ लाख ५७ हजार रुपियााको डिजेल र २२ अर्ब ३७ करोड २७ लाख ६२ हजारको पेट्रोल रहेको छ । १८ अर्ब ८३ करोड छ लाख १६ हजार रुपियाा बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

यस्तै चार महिनामा १७ अर्ब १५ करोड ७४ लाख रुपियााको स्मार्ट फोन र १५ अर्ब ७२ करोड ११ लाख रुपियााको सुन आयात भएको तथ्याङ्क छ ।
आयातनिर्यात बढ्दा व्यापार घाटा भने तुलनात्मक रूपले कम ११.९९ प्रतिशतले बढेर पााच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५७ हजार पुगेको छ । गत वर्ष सो अवधिमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपियााको व्यापार घाटा थियो । चीनसाग एक खर्ब ३२ अर्ब ५६ करोड ९८ लाख ३७ हजार रुपियााको आयात हुादा नेपालबाट २९ करोड ८८ लाख ४४ हजार रुपियााको निर्यात भएको छ । चीनसाग एक खर्ब ३२ अर्ब २७ करोड ९९ लाख रुपियाा व्यापार घाटा रहेको छ । बाढीपहिरोका कारण रसुवाको केरुङ र सिन्धुपाल्चोकको नाका बन्द हुादा चीनमा निर्यात कम भएको हो ।

चार महिनामा सबैभन्दा छिमेकी मुलुक भारतबाट तीन खर्ब ३७ अर्ब ९२ करोड ४६ लाख ५० हजार रुपियााको आयात हुादा नेपालबाट सात अर्ब ६५ करोड ५५ लाख ३७ हजार रुपियााको निर्यात भएको छ । आयात बढ्दै गए पनि निर्यात न्यून हुादा भारतसाग दुई खर्ब ६१ अर्ब ४१ करोड ९१ लाख १३ हजार रुपियाा व्यापार घाटा छ ।

Post Views: 131

प्रकाशित: २०८२ मंसिर ८, सोमबार १५:३९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.