• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

भारत र अष्ट्रेलियाबीच नवीकरणीय ऊर्जामा साझेदारी

नेपाल विकास
२०८१ मंसिर ९, आईतवार १३:०९
Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले दुई राष्ट्रबीचको लगानी बढाउने उद्देश्यले नवीकरणीय ऊर्जामा साझेदारीको शुभारम्भ गरेका छन्।

दुई देशका प्रधानमन्त्रीले आधिकारिक घोषणा ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनको क्रममा गरेका हुन्।

नवीकरणीय ऊर्जा साझेदारीको लक्ष्य सौर्य पीवी, हरित हाइड्रोजन, र ऊर्जा भण्डारण जस्ता प्राथमिकताका क्षेत्रहरूमा व्यावहारिक सहयोगको लागि ढाँचा उपलब्ध गराउनु हो।

यस साझेदारीले भारत—अष्ट्रेलियाबीच सौर्य पीवी, हरित हाइड्रोजन, ऊर्जा भण्डारण, नवीकरणीय ऊर्जा परियोजनाहरूमा द्विपक्षीय लगानी र सम्बद्ध क्षेत्रहरू जस्ता प्राथमिकताका क्षेत्रहरूमा व्यावहारिक सहयोगको लागि रूपरेखा प्रदान गर्ने गर्दछ।

भारतीय प्रधानमन्त्री मोदीले यस साझेदारीले भारत—अष्ट्रेलिया आर्थिक सहयोग र व्यापार सम्झौताअन्तर्गत सक्षम वस्तु र सेवाहरूको लागि बढ्दो द्वि—तर्फी व्यापार, व्यापार संलग्नता र बजार पहुँचलाई थप उचाईमा पुर्‍याएको बताए।

यसैगरी, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले सन् २०२५ मा हुने क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिन भारतको निमन्त्रणा स्वीकार गरेका छन्।

Post Views: 258

प्रकाशित: २०८१ मंसिर ९, आईतवार १३:०९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.