• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

माधव नेपाल देउवा निवास गएपछि सत्ता गठवन्धनमा तरङ्ग

प्रधानमन्त्री भन्छन, माधवजी हामीसंगै हुनुहुन्छ
नेपाल विकास
२०८१ जेष्ठ १७, बिहीबार १६:३८
Advertisement

मधेश प्रदेशमा जसपा नेपालका तर्फबाट मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिनका लागि बोलाईएको बुढानिलकण्ठ बैठकमा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल पनि पुगेका थिए ।

कंग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएर केन्द्रीय सत्ता समीकरण समेत भत्काउने रणनीति बनाएको छ । यसका लागि कंग्रेस सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा एमाले अध्यक्ष नेपाललाई समेत आमन्त्रण गरेका थिए ।
बर्तमान सत्ता गठवनधनप्रति नेपाल पछिल्लो समय सन्तुष्ट नरहेको श्रोतको दावी छ ।

उनी कंग्रेससंग बैकल्पिक गठवनधन बनाउन समेत बेलाबेला कस्निने गरेका छन । तर यसका लागि अंकगणितीय जोड घटाउ मिलिसकेको छैन । लोकतान्त्रिक गठवनधनमा रहादा आलोपालो प्रधानमन्त्रीको सहमतिको गरेर ‘वेटिङ इन प्राइममिनिस्टर’ को आशामा रहेका नेपाल एमाले माओवादी गठवन्धन बन्दा आफुलाई थाह समेत नदिईएको निकटस्थसंग गुनासो गर्ने गर्दथे ।
यद्यपी प्रधानमन्त्री पुष्पकल दाहाल र एमाले अध्यक्ष केपी ओलीले केही हदसम्म उनलाई मनाउने प्रयास गरेका थिए । तर पछिल्लो समय खासगरी एमाले नेतृत्वले अस्तित्वनै स्वीकार नगरेको एवं सुदुरपश्चिम प्रदेशको किचलो लगायतका कारणले नेपाल गठवन्धन प्रति असन्तुष्ट थिए।

यसैको परिणाम स्वरुप नेपालले बुढानिलकण्ठ निवासको कंग्रेस नेतृतवको बैठक रोजेका थिए ।
नेपाल नयाा समिकरण बनाउन लागेको आशंककाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालसंग कुराकानी गरेका छन । बिहिबार भएको छलफलपछि दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपाल वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने दाबी समेत गरेका छन् । उनले भने, ‘माधवजीको व्यवहार प्रतिपक्षसाग पनि र सत्ता पक्षसागपनि जोडिने जस्तो देखिएको थियो, मसाग कुरा हुादा वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ ।’

 

Post Views: 251

प्रकाशित: २०८१ जेष्ठ १७, बिहीबार १६:३८
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
ताजा अपडेट
  • १. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • २. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ३. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

  • ४. HONOR X7e मोवाईल नेपालमा सार्वजनिक

  • ५. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.