• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

सिरियाली राष्ट्रपति असद कहाँ छन्, अझै लागेन पत्ता

नेपाल विकास
२०८१ मंसिर २४, सोमबार ०९:३०
Advertisement

दमास्कस । बिद्रोहीहरूले राजधानी सहर गरे पछि सिरियाली राष्ट्रपति असद कहाँ छन्, अझै स्पष्ट हुन सकेको छैन् ।

दमास्कसमा उनको शाषन पतन भए पछि राष्ट्रपति असद कहाँ छन्, उनी अझै फेला परेका छैनन । न त उनले कुनै सार्बजनिक अभिब्यक्ति नै दिएका छन् ।

सिरियामा धेरैले बसर अल असदको लामो शासनको अन्त्यको उत्सव मनाइरहदाँ उनको ठेगानाको बारेमा अफवाहहरू फैलिरहेको छ ।

असदकाे निकै पुरानो र घनिष्ट साथी राष्ट्र रुसले भनेकाे छ कि उनी सिरियाबाट भागेका छन त भनेको छ तर वास्तवमा कहाँ छन भन्ने अहिलेसम्म स्पष्ट खुलाइएको छैन। शान्तिपुर्ण रूपमा सत्ता हस्तान्तरणका लागि उनले देश छाडिसकेकाे रूसले बताएकाे थियाे ।

विद्रोहीहरूले राजधानीमा व्यापक आक्रमण र प्रमुख स्थानहरू कब्जा गरेपछि दमास्कसलाई असद मुक्त घोषणा गरेदेखि असदलाई देखेको वा सुनिएको छैन। उनकी श्रीमती र दुई छोराछोरीको अवस्थाका बारेमा पनि कसैलाइ थाहा छैन, त्यहाँको सरकारले पनि कुनै जानकारी दिएको छैन ।

विद्रोह सुरु भएदेखि र विद्रोहीहरूले देशमा द्रुत गतिमा अगाडि बढेपछि असदले आफुलाइ कमै रूपमा प्रस्तुत गरेका थिए ।

गत साताको अन्त्यमा इरानका विदेशमन्त्रीसँग भेट गरेपछि उनले आतंकवादी संगठनहरू विरुद्ध लड्ने वाचा गरेका त थिए तर आइतबार बिहान विद्रोहीहरूले प्रमुख शहरहरू कब्जा गरेपछि कुनै पनि टिप्पणी गरेका छन ।

शनिबार, विद्रोहीहरूले दमास्कसलाई घेरेका थिए तर बिद्रोहीहरूले पनि असदलाइ राजधानी शहरमा कतै फेला नपारेको जानकारी दिएका छन ।

 

Post Views: 645

प्रकाशित: २०८१ मंसिर २४, सोमबार ०९:३०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.