• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

सीमा सुरक्षाका लागि सरकारको कदम: नयाँ क्यासिनो अब ५ किमिभन्दा टाढा मात्र

नेपाल विकास
२०८२ श्रावण १६, शुक्रबार १६:०१
Advertisement

काठमाडौँ। सरकारले क्यासिनो नियमनमा कडाइ गर्दै ‘क्यासिनो नियमावली–२०८२’ जारी गरेको छ। अब अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरभित्र नयाँ क्यासिनो दर्ता गर्न नपाइनेछ। यसअघि यो दूरी तीन किलोमिटर मात्र थियो। पाँच किलोमिटरभित्र पहिल्यै सञ्चालनमा रहेका क्यासिनोहरूलाई भने सर्तसहित सञ्चालनको छुट दिइएको छ।

नियमावलीअनुसार ठूलो क्यासिनो सञ्चालन गर्न ३० करोड र सानोका लागि २० करोड चुक्ता पुँजी आवश्यक हुनेछ। साथै, ठूलो क्यासिनोले ३ करोड र सानोले १ करोड ५० लाख इजाजत दस्तुर तिर्नुपर्नेछ। नवीकरण शुल्क पनि वृद्धि गरिएको छ।

विदेशी पर्यटकको प्रवेशमा कडाइ गर्दै उनीहरूको अभिलेख पाँच वर्षसम्म राख्नुपर्ने व्यवस्था गरिएको छ। नेपाली कर्मचारीले परिचयपत्र देखाएर मात्र प्रवेश गर्न पाउने छन्। २५ लाखभन्दा बढीको जित-हारको विवरण पर्यटन विभाग र राष्ट्र बैंकलाई २४ घण्टाभित्र दिनुपर्नेछ।

सीमा क्षेत्रमा सक्रिय धेरै क्यासिनो नयाँ नियमअनुसार दूरी मापदण्डमा नपर्ने देखिए पनि निगरानी र कार्यान्वयनमा अझै चुनौती देखिएको छ।

Post Views: 256

प्रकाशित: २०८२ श्रावण १६, शुक्रबार १६:०१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.