सुनचरी नेपाल विकास २०८२ पुष १७, बिहीबार ०४:४० Advertisement सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराको खोजीमा रहेको कालोटाउके सुनचरी (ब्लाक-हुडेड ओरियल) चरा । खुला जङ्गल र खेतीपातीमा रमाउने यो चराले किरा तथा फलफूल खाने गर्दछ । तस्बिर : नवीन गड्तौला/रासस Post Views: 107 प्रकाशित: २०८२ पुष १७, बिहीबार ०४:४० तपाईको प्रतिक्रिया सम्बन्धित समाचार एन्जेलियाको मुस्कान मनै लोभ्याउने ज्याकाराण्डा फूल माछापुच्छ्रे हिमाल