• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

सुन कान्डको बिसयमा मेरो चरित्र हत्या गर्न खोजियो: नेता माओवादी बर्समान पुन

नेपाल विकास
२०८० आश्विन ११, बिहीबार १८:१४
Advertisement

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका सचिब बर्समान पुनले आफुलाइ सुन कान्डमा जोडेर आफ्नो ब्यक्तिगत चरित्र हत्या गर्न खोजेको आरोप लगाएकाछन।

अहिले सामाजिक सन्जाल र केही मिडियाहरुमा उनी सङ्गै १०० किलो सुनकान्डमा जोडिएका एक चिनियाँ नागरिक सङ्गै बसेर खाना खाइरहेको तस्बिर बाहिरिएपछी सो सुन कान्डमा उनको पनि सङ्ग्लग्नता हुनसक्ने भनी समाचारहरु आइरहेकाछन।सो कुरालाइ माओबादी नेता बर्समान पुनले स्पस्ट पार्दै एदि यो कुरामा आफू सम्मीलित भएको देखिएमा जुनसुकै कार्बाही भोग्न तयार रहेको बताए ।

मैले भनेको छु कस्तो खालको समिती बनाउदा निस्पछ छानबिन हुनसक्छ तेस्तो खालको समिती बनाउ ,सरकार मातहत को कुनै छानबिन समिती हुन्छ, या संसदीय छानबिन समिती हुन्छ जसरी राम्रो हुनसक्छ तेसैगरी गरौ म तैयार छु।एदि दोसि देखिए कार्बाहिको भागिदार रहने कुरा जानाकारी गराउन चाहान्छु उनले भने।

Post Views: 575

प्रकाशित: २०८० आश्विन ११, बिहीबार १८:१४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
ताजा अपडेट
  • १. बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ

  • २. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • ३. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ४. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ५. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.