स्याउको सुकुटी
२०८२ पुष १७, बिहीबार ०४:३९
मुस्ताङको घरपझोङ गाउँपालिका९२ स्थित मार्फा गाउँमा पर्यटकलाई बिक्री गर्नको लागि बनाइएको स्याउको सुकुटी । यहाँका व्यापारीले स्याउको सुकुटीलाई एक किलोको एक हजार ५०० रुपैयाँमा बिक्री गर्दै आएका छन् । तस्बिरः सुशीलबाबु थकाली / रासस
प्रकाशित: २०८२ पुष १७, बिहीबार ०४:३९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार

