• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

दरबार हत्याकाण्डको २५ वर्ष

Nepalics
२०८३ जेष्ठ १९, मंगलवार १३:२७
Advertisement

पूर्वराजा वीरेन्द्रको वंश नाश हुने गरी, राजदरबार हत्याकाण्ड भएको २५ वर्ष पुरा भएको छ । २०५८ जेठ १९ को राति, नारायणहिटी दरबारमा पारिवारिक जमघटका क्रममा, राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी, जयन्ती राज्यलक्ष्मी, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाह सहित ११ जनाको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेष्टर घाइते हुनुभएको थियो । घटनाको २५ वर्षसम्म दरबार हत्याकाण्ड रहस्यमय नै छ ।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वको समितिले, तयार गरेको प्रतिवेदनमा घटनाको दोष युवराज दीपेन्द्रलाई लगाइएको छ । परिवारका सबैको ज्यान लिएपछि, दीपेन्द्र आफैँले गोली हानेर आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख छ । दरबार हत्याकाण्ड भएको १४ वर्षपछि, हत्याकाण्डको मूल थलो त्रिभुवन सदन तत्कालीन राजा ज्ञानेन्द्रले, भत्काउन लगाउनुभएको थियो । त्रिभुवन सदनको बिलियार्ड हलभित्र राज परिवारका सदस्यहरुको हत्या भएको थियो । यो विलियार्ड हलको जगबाट गाह्रो उठाएर बनाइएको छ ।

नारायणहिटी राजदरबारलाई हाल संग्रहालय बनाएर सर्वसाधारणको लागि खुल्ला छ ।

०६५ सालबाट सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालय अहिलेसम्म करिब लाखौँ पर्यटकले अवलोकन गरेका छन् ।

सङग्रहालय भित्र बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा सहित ५२ कोठा छन् । संग्राहलयमा, विभिन्न जिल्लाका नाममा बनाइएका २१ कक्षलाई पनि छन् ।

 

Post Views: 40

प्रकाशित: २०८३ जेष्ठ १९, मंगलवार १३:२७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.