• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

पोखरामा नयाँ नेतृत्व: मनिष श्रेष्ठ युवा उद्यमी मञ्चको अध्यक्ष चयन

नेपाल विकास
२०८२ श्रावण १६, शुक्रबार १६:०६
Advertisement

पोखरा — नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च (CNIYEF) को अध्यक्षमा काजी स्टुडियोका संस्थापक मनिष श्रेष्ठ चयन भएका छन्। पोखरामा शुक्रबार सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५–२०२६ कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

पछिल्लो चार वर्षदेखि मञ्चमा सक्रिय श्रेष्ठलाई निवर्तमान अध्यक्ष आशिष अग्रवालले पदभार हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए। श्रेष्ठको टिममा विभिन्न क्षेत्रमा संलग्न युवाहरू रहेका छन् — सुगम घिमिरे (लर्निङ चेयर), पुनित अग्रवाल (मेम्बर इन्टीग्रेसन), निदा दुन मल्ल (ग्रोथ एण्ड एक्सपान्सन), यश अग्रवाल (फाइनान्स), अंकुर अग्रवाल (अन्तर्राष्ट्रिय सम्बन्ध), चिराग सरावागी (स्टार्टअप), साइनी खेतान (नेटवर्किङ) र सुजीत रेग्मी (स्टार्टअप को–चेयर) छन्।

सभामा सुदयकान्त झालाई ‘सबैभन्दा सक्रिय सदस्य’ को अवार्ड प्रदान गरियो भने सिएनआईवाईइएफ लुम्बिनीलाई ‘सर्वाधिक सदस्यता वृद्धिको’ सम्मान दिइयो। साथै, मञ्चबाट सार्क ट्याङ्क नेपालमा सहभागी मनिष श्रेष्ठ, सुजीत रेग्मी र अरुण अग्रवाललाई ‘टोकन अफ लभ’ दिइएको थियो।

सन् २००८ मा स्थापना भएको मञ्चले उद्यमशीलता प्रवर्द्धनमा युवालाई सक्रिय बनाउँदै आएको छ।

Post Views: 287

प्रकाशित: २०८२ श्रावण १६, शुक्रबार १६:०६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.